काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ । स्थानीय महिला तथा युवाहरुको क्षमता विकास गराएर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले तालिम कार्यक्रमको आयोजना गरिएको धमाथू
सिन्धुली । हिउँद शुरु भएसंगै सिन्धुलीलाई ट्रान्जिट प्वाईण्ट बनाएर पहाडी जिल्लाहरुबाट गाई गोरुको अवैध तस्करी शुरु भएको छ । सिन्धुली जिल्लाको तराई, मधेश र पहाडका विभिन्न जिल्लाहरुसँग सिमाना जोडिएकाले तस्करहरुलाई
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समुहले आज पनि राजधानीमा प्रदर्शन गर्दैछ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईंको समुहले शुक्रबारबाट तीनकुनेमा प्रदर्शन गर्ने बताएका
एजेन्सी । इजरायल र हमासबीच शुक्रबारदेखि चार दिनका लागि युद्धविराम हुँदैछ । स्थानीय समय अनुसार आज विहन ७ बजे युद्धविराम सुरु हुने भएको हो । आजै साँझ ४ बजे हमासको
काठमाडौं । नेपाल सुपर लिग फुटबल (एन.एस.एल)को दोस्रो संस्करण शुक्रबारबाट काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा आज साँझ हुने उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्सले नयाँ टोली स्पोर्टीङ इलाम डे
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । विमानस्थलका लागि २९ जना कर्मचारीको दरबन्दी रहे पनि शुरुमा १० जना कर्मचारीले काम सम्हाल्न थालेका हुन् । गृह
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आफूहरुले अघि सारेका माग पूरा नभएसम्म आन्दोलन नरोकिने बताउनुभएको छ । बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूहरुको आन्दोलन केवल आन्दोलन मात्रै नभएर जनविद्रोह नै
काठमाडौं । जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई २ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले नेपाल विद्यार्थी संघ त्रिवि इकाइका
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख