Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नारायणी नदीमा माछा मार्न गएका व्यक्ति मृत फेला

काठमाडौं । नारायणी नदीमा माछा मार्न गएका एक व्यक्ति मृत फेला परेका छन् । भरतपुर महानगरपालिका वडा नं १६ निवासी १८ वर्षीय समीर परियार मृत फेला परेका हुन् । जिल्ला

संसद अधिवेशन नचलेको बेलामा के गर्दैछ संसद सचिवालय ?

काठमाडौं । संघीय संसद सचिवालयले संसद अधिवेशन अन्त्य भएको अवस्थामा पनि संसदीय समितिहरुले भने निरन्तर काम गरिरहेका जनाएको छ । संघीय संसदको दुवै सदनको अधिवेशन गत कार्तिक १६ गते अन्त्य

मुलुकलाई समृद्ध बनाउन महिलालाई नेतृत्वमा लैजानुपर्छ : अष्टलक्ष्मी शाक्य

काठमाडौं । नेकपा (एमाले) की उपाध्यक्ष एवं पूर्वमन्त्री अष्टलक्ष्मी शाक्यले संघीय लोकतन्त्रक गणतन्त्रलाई संस्थागत गर्न सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । उपाध्यक्ष शाक्यले संविधानको प्रभावकारी कार्यान्वयनको

चोभार सुख्खा बन्दरगाह निजी क्षेत्रले सञ्चालन गर्दै

काठमाडौं । चोभार सुख्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्‍व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल

प्रधानमन्त्री दाहाल र कतारका विदेश राज्यमन्त्रीबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीबीच शिष्टाचार भेट भएको छ । नेपालको दुई दिने भ्रमणमा बिहीबार काठमाडौं आउनुभएका अल–मुखैरीले शुक्रवार प्रधानमन्त्री दाहालसँग भेट

सर्वोच्चमा प्रस्तावित ६ न्यायाधीशको संसदीय सुनुवाई सुरु

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशको संसदीय सुनुुवाई प्रक्रिया सुरु भएको छ । शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस

अहिले व्यवस्थामाथि प्रश्न उठेको होइन : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अहिलेको प्रश्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथिको नभएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री खड्काले यस्तो बताउनुभएको हो ।

आन्दोलन गर्न तीनकुने पुगेका प्रसाईंका समर्थक पक्राउ (तस्बिरहरु)

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले आह्वान गरेको विरोध प्रदर्शनमा सहभागी हुन तीनकुने पुगेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । बिहीवार बल्खु क्षेत्रमा आन्दोलन गरेका व्यवसायी प्रसाईं समूहले आजबाट तीनकुनेमा प्रदर्शन गर्ने

प्रसाईंलाई तीनकुनेको आन्दोलनमा आउन प्रहरीले रोक्यो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीनकुनेमा हुने आन्दोलनमा आउन प्रहरीले रोकेको छ । प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्किन नदिएर उनको भक्तपुरको ठिमीस्थित घरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरेको छ

दाङको घोराही र रोल्पाको होलेरी जोड्ने शहीद मार्ग जोखिमपूर्ण

रोल्पा (राजेश जीसी) । दाङको घोराही र रोल्पाको होलेरी जोड्ने शहीद मार्ग मर्मत नहुदाँ यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । करिब २८ किलोमिटर सडक केही वर्षअघि कालोपत्रे गरेपनि