Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शान्तिपूर्ण प्रदर्शनमा गएका नागरिकमाथि दमन, धरपकडको राप्रपाको भत्सर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि भएको प्रशासनिक दमन, धरपकडको भत्सर्ना गरेको छ । शुक्रबार प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु,

ढाका टोपी र दौरा सुरुवाल लगाएका व्यक्ति प्रहरीको निशानामा

काठमाडौं । अभियन्ता दुर्गा प्रसाईंले सुरु गरेको आन्दोलनविरुद्ध सरकार कठोर रुपमा उत्रिएको छ । पहिलो दिनको प्रदर्शन नै झडपमा परिणत भएपछि शुक्रबार दोस्रो दिन प्रदर्शन नै हुन नदिने रबैयामा सरकार

पूर्वराजा शाह झापामा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाको बिर्तामोडमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनवरणका लागि झापा पुग्नु भएको छ पूर्वराजालाई भद्रपुर विमानस्थलमा राजावादी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले स्वागत गरेका थिए

आफ्नै घरमा अघोषित नजरबन्दमा ‘दुर्गा प्रसाईं’

काठमाडौं । सरकारले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंलाई घरमै अघोषित नजर बन्दमा राखेको छ । प्रहरीले प्रसाईंको घेरा हाली उहाँलाई घर बाहिर निस्कन दिएको

माइतीघरमा भएको निषेधाज्ञामा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्धको रिट निवेदनमा कारण देखाउ आदेश जारि गरेको छ । न्यायाधीश आन्नद मोहन भट्टराईको एकल ईजलासले उक्त

काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा महानगरले ट्राफिक बत्ती राख्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत अगाडि ट्राफिक बत्ती राख्ने भएको छ । काठमाडौं जिल्ला अदालत अगाडिको जेब्रा क्रसिङमा पटक-पटक सवारी साधनका कारण पैदल यात्री दुर्घटनामा पर्न थालेपछि

मुर्खहरुले मात्रै राजतन्त्र मान्छन् : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुर्खहरुले मात्रै राजतन्त्र मान्ने टिप्पणी गर्नुभएको छ । राजतन्त्रलाई मरेको प्रेतको संज्ञा दिँदै अध्यक्ष ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति

नेप्लिज कराते अर्गानाइजेसनद्वारा खेलाडी सम्मानित

काठमाडौं । १९औं एशियाली खेलकुदमा रजत पदक विजेता एरिका गुरुङसहित अन्तर्राष्ट्रिय पदक विजेता नेपालका कराते खेलाडी सम्मानित भएका छन् । ग्लोबल नेप्लिज कराते अर्गानाइजेसनले भक्तपुरको सल्लाघारीमा शुक्रबार कार्यक्रम आयोजना गर्दै

दुर्गा प्रसाईंले दर्ता गराए बन्दी प्रत्यक्षीकरणको रिट निवेदन

काठमाडौं । दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो ।

दुर्गा प्रसाईंलाई प्रशासनले भन्यो – गैरकानूनी हर्कत काठमाडौंमा चल्दैन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था मजबुत बनाएको बताएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर