Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


लागूऔषध बनाउन प्रयोग हुने कच्चा पदार्थसहित पाँचजना पक्राउ

काठमाडौं, साउन १६ । प्रहरीले लागू औषध बनाउन प्रयोग हुने ठूलो परिमाणको कच्चा पदार्थसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीको लागू औषध नियन्त्रण ब्युरोले ब्यापारी रतनलाल संघाईसहित पाँच जनालाई

ओलम्पिकमा सहभागी हुन फुपु ब्राजिलतर्फ प्रस्थान, एमएमएसीद्वारा भब्य बिदाइ

काठमाडौं, साउन १६ । रियो ओलम्पिक– २०१६ को जुडोमा सहभागिता जनाउन लागेकी फुपुल्हामु खत्रीलाई बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र (एमएमएसी) ले आइतबार बिदाइ गरेको छ । एमएमएसी त्यही क्लब हो जहाँ

‘विकासका लागि सूचना प्रविधि’ विषयक सम्मेलन राजधानीमा सुरु

काठमाडौं, साउन १६ । सूचना प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘आइटी फर डी’ शनिबारदेखि राजधानीमा सुरु भएको छ । डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको सम्मेलनमा सूचना प्रविधिको क्षेत्रमा काम गर्ने

जलविद्युत परियोजनाको शेयर माग गर्दै प्रशासन प्रमुखलाई ज्ञापनपत्र

फिदिम, साउन १६ । पाँचथरको याङ्नाम–१ र भारपा–४ मा निर्माण भइरहेको हेवा खोला जलविद्युत परियोजना ए को निर्माण अन्तिम चरणमा पुग्दासमेत कम्पनीले स्थानीयका लागि शेयर निष्काशन नगरको भन्दै स्थानीयले जिल्ला

Common cold, fever patients up in Kathmandu Valley

Kathmandu, July 31: With the start of monsoon, the number of common cold and fever patients has increased significantly in the Kathmandu Valley. The influx of patients thronging Teku Hospital

राष्ट्रिय एकतालाई जोड दिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं, साउन १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यमहरुले राष्ट्रिय एकतालाई जोड दिनुपर्ने बताएका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आठै प्रहर अनलाइनको शुभारम्भ गर्दै उनले नेपाल विविधतायुक्त देश

आइतबार सुनको मूल्य उकालो लाग्यो

काठमाडौं, साउन १६ । आइतबार पनि सुनको मूल्य सामान्य दरले उकालो लागेर तोलाको ५९ हजार पुग्यो । अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १ सयले उकालो

राजधानीमा इन्फ्लुएन्जा ‘बी’ को संक्रमण, रुघाखोकी र ज्वरोका बिरामी बढे

काठमाडौं, साउन १६ । उपत्यकामा वर्षायाम सुरु भएसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् । टेकु अस्पतालमा अहिले रुघाखोकी र ज्वरोको समस्या लिएर आउने बिरामीको सङ्ख्या पनि बढ्दै गएको अस्पतालका

शेयर बजार दोहोरो अंकले ऋणात्मक

काठमाडौं, साउन १६ । साताको पहिलो दिन आइतबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले ओरालो लाग्यो । उतार चढावबीच बजार परिसूचक नेप्से १५ अंकले झरेर १८६२ बिन्दुमा आइपुग्यो । यसदिन

फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल नगर्न मोर्चाले धम्की दियो : गच्छदार

काठमाडौं, साउन १६ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी मोर्चाले नयाँ बन्ने सरकारमा फोरम लोकतान्त्रिकलाई सहभागी नगराउन धम्की दिएको आरोप लगाएका छन् । फोरम लोकतान्त्रिकको सातौं वार्षिकोत्सवका