काठमाडौं, साउन २२ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग गर्न सबैसँग आग्रह गरेको छ । नागरिक, सवारीचालक/परिचालक तथा यातायात व्यवसायीहरुका लागि सडक दुर्घटना न्यूनीकरणसम्बन्धी शनिबार राजधानीमा
काठमाडौं, साउन २२ । जापानको हिरोशिमा र नागासाकीमा गराइएको आणविक बम प्रहारबाट परेको प्रभावको स्मरण गर्दै शनिबारदेखि राजधानीमा फोटो प्रदर्शनी सुरु भएको छ । काठमाडौं जापानी भाषा इन्स्टिच्यूट प्रालिको आयोजनामा
नयाँदिल्ली, साउन २२ । पहिलोपटक आइफोनको बिक्री घटेर चिन्तित भएका एप्पलका प्रमुख कार्यकारी अधिकृत टीम कूकले भारतीय बजारमा आक्रामक बिक्री शैली अवलम्बन गर्ने सोचमा पुगेका छन् । विश्वमै तेस्रो ठूलो
पाल्पा, साउन २२ । तानसेन नगरपालिका–११ रक्साहस्थित गुप्ता नर्सरीबाट वार्षिक रु २० लाख बराबरको फूलको बिरुवा भारतमा निर्यात् हुने गरेको छ । व्यवसायिक फूलको खेती गर्न उपयुक्त रहेको पाल्पाबाट भारतमा
काठमाडौं, साउन २२ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिंगेले बधाइ र सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई विक्रमसिंगेले शनिबार बिहान टेलिफोन गरी उनको कार्यकालमा नेपालको
काठमाडौं, साउन २२ । ब्राजिलमा जारी ३१औं गृष्मकालीन ओलम्पिकमा नेपाली आर्चरी खेलाडी जितबहादुर मोक्तानले प्रारम्भिक चरण (र्याङकिङ राउन्ड)मा ६०७ स्कोर गरेका छन् । रियो द जेनेरियोमा शुक्रबार भएको पुरुषतर्फ व्यक्तिगत
कपिलबस्तु, साउन २२ । कपिलवस्तुको गुगौली–५ तीनघरवामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा एक जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर बरन्डामा बसेर
भक्तपुर, साउन २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताएका छन् । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको नबौं स्मृति
पर्वत, साउन २२ । पर्वत सदरमुकाम कुश्माबजारमा पहिलोपटक रक्तसञ्चार केन्द्र स्थापना गरिएको छ । नेपाल रेडक्रस सोसाईटी पर्वतले जिल्लामै पहिलो पटक रक्तसञ्चार केन्द्र सञ्चालन गरेको हो । रगतको अभावमा थुप्रै
Kathmandu, Aug 6: The Bagmati Clean-up Campaign – into its 169th week today – scooped up around 15 metric tons of waste products from along the banks of the historic