Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सरकारले निजी क्षेत्रसँग नजिकमा रहेर काम गर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं, साउन २२ । नेपाल उद्योग वाणिज्य महासंघले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई बधाइ एवं शुभकामना दिएको छ । महासंघका अध्यक्ष पशुपति मुरारकाको नेतृत्वको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार गरेको भेटमा

स्वदेशी सोत–साधनको प्रयोगबाट आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड

काठमाडौं, साउन २२ । स्वदेशी स्रोत–साधनको प्रयोगबाटै आर्थिक विकास गर्नुपर्नेमा जोड दिइएको छ । रोजगार र समृद्धिको लागि आर्थिक क्रान्ति नामक अभियानको शनिबार राजधानीमा सम्पन्न प्रथम वार्षिकोत्सवमा कृषि, उर्जा, जडीबुटी,

एकै साता नेप्से ९४ अंकले झर्‍यो

काठमाडौं, साउन २२ । यो साता पुँजीबजारमा उच्च गिरावट आयो । एकै सातामा शेयरबजार परिसूचक नेप्से करिब सय अंकले घट्यो । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९४ अंकले घटेर

आइएसको नियन्त्रणमा रहेको महत्वपूर्ण सहर कुर्दिस र अरब लडाकूद्वारा

काठमाडौं, साउन २२ । सिरियामा अमेरिकी सहयोग पाएका कुर्दिस र अरब लडाकूहरुले इस्लामिक अतिवादी समूह ‘आइएस’को नियन्त्रणमा रहेको महत्वपूर्ण सहर कब्जामा लिएका छन् । यसक्रममा पछिल्लो समय दुई वर्षदेखि आइएसको

ओलीले लगाए प्रधानमन्त्री दाहालमाथि यस्तो आरोप (भिडियो)

काठमाडौं, साउन २२ । पूर्वप्रधानन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको दोहोरो चरित्रका कारण राष्ट्रिय राजनीतिमा जटिलता थपिएको आरोप लगाएका छन् । शनिबार राजधानीमा नेपाल अफ्रो

नेविसंघ महाधिवेशनः उद्घाटनको भव्य तयारी, विवाद कायमै (भिडियोसहित)

सरोज अधिकारी/देवेन्द्र महर्जन (इमेज)काठमाडौं, साउन २२ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशन आइतबार (भोलि)देखि काठमाडौंमा सुरु हुँदैछ । पार्टी एकीकरणपछि पहिलोपटक हुन लागेको यो महाधिवेशनमा नीतिको विषयमा खासै

केरुङनजिकै पहिरो, रसुवागढी–केरुङ मार्ग तीन दिनदेखि अवरुद्ध

रसुवा, साउन २२ । चीनको केरुङनजिकै पहिरो जाँदा रसुवागढी–केरुङ मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि नेपालबाट केरुङतर्फ सामान लिन जान लागेका सयौं मालबाहक कन्टेनर रसुवागढी नाकामै

सप्तरीको तिलाठीमा बाढीपीडितलाई डा. गोविन्द केसीको स्वास्थ्य शिविर

राजविराज, साउन २२ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले बाढीपीडितलाई लक्षित गरी सप्तरीको तिलाठीमा स्वास्थ्य शिविर सन्चालन गरेका छन् । डा. केसी नेतृत्वको टोलीले तिलाठीस्थित प्राथमिक