चितवन, साउन २९ । तीन वर्षपछि फुटबलमा फर्किएको न्यूरोड टिम (एनआरटी क्लब)लाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लब चितवनमा जारी चौंथो नेपाल कप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको
हेटौंडा, साउन २९ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमार्फत् संघीयताको सीमांकन टुंगो लगाउन सत्तारुढ दलहरुले नेकपा एमाले र राप्रपा नेपाललाई उपेक्षा गरी अघि बढ्न नसक्ने जिकिर गरेका छन्
झापा, साउन २९ । नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले जनताको अभिमतलाई समयमै सम्मान गर्न नसक्दा अहिले आफ्नो पार्टी मुलुकको तेस्रो शक्तिमा खुम्चिनुपरेको बताएका छन् । शनिबार झापाको विर्तामोडमा गरिएको
काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले संविधान कार्यान्वयन, शान्ति–प्रक्रियाको पूर्णता र संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न सरकार परिवर्तन गरेर नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्नुपरेको बताएका छन्
काठमाडौं, साउन २९ । न्यौपाने बन्धु समाजले विमानचालक स्व. दिनेश न्यौपानेलाई नारायण–ईश्वरी न्यौपाने समाजसेवा ओजस्वी पुरस्कार प्रदान गरेको छ । आफ्नो जीवन उत्सर्ग गरेर पनि जहाजमा सवार यात्रुलाई बचाउने वीरता,
काठमाडौं, साउन २९ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले देशमा जातीय राज्य निर्माण गर्नुपर्दछ भन्नेहरुका माग कहिल्यै पूरा नहुने बताएका छन् । १ सय ३० भन्दा बढी जातजाति
काठमाडौं, साउन २९ । सिरियाका चिकित्सकहरुले हिंसा प्रभावित डुमा सहरका शरीर जोडिएका जुम्ल्याहा बालिकालाई बचाउन विश्व स्वास्थ्य संगठनलाई अपील गरेका छन् । जुलाईमा जन्मिएका नौरास र मोआज नामका यी जुम्ल्याहाको
काठमाडौं, साउन २९ । पूर्वगृहमन्त्री तथा महोत्तरी परिवारका संस्थापक सल्लाहकार भोजराज घिमिरेको निधन भएको १३औं दिनको पुन्यतिथिका दिन शनिबार राजधानीमा महोत्तरी परिवारले श्रद्धाञ्जलिसभाको आयोजना गर्यो । श्रद्धाञ्जलिसभामा पूर्वप्रधानन्यायाधीश तथा मानवअधिकार
भोजपुर, साउन २९ । खुकुरीका लागि प्रख्यात भोजपुरमा दक्ष कालीगढसँगै कोइलालगायतका कच्चापदार्थको अभावले व्यवसाय नै संकटमा परेको छ । भोजपुरे खुकुरी विश्वका विभिन्न मुलुकमा निर्यात्समेत हुने गरेपनि पछिल्लो समय जनशक्तिको