सुनसरी, साउन ३१ । धरानमा चट्याङ लागेर सोमबार एकजनाको मृत्यु भएको छ । गुडिरहेको मोटरसाइकलमा सवार धरान–११ सखुवागाछीका २१ वर्षीय अधिराज राईको चट्याङ लागेर मृत्यु भएको हो । मोटरसाइकलको पछाडि
अपडेट काठमाडौं, साउन ३१ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् नेपाल र नेदरल्यान्ड्सबीचको दोस्रो खेल अहिले जारी छ । नेदरल्यान्ड्सको एम्सटेल्भिनमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि चौथो विकेटका
अपडेटः राजाराम गौतम (इमेज) काभ्रे, साउन ३१ । काभ्रेको बिर्तादेउरालीमा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा २६ जनाको मृत्यु भएको छ । २५ जनाको घटनास्थलमै र घाइते रमेश गौतमको उपचारका
नारायण ढुंगाना (रासस) चितवन, साउन ३१ । गत वर्षदेखि नेपालमा आधिकारिकरुपमा पुष्टि भएको नयाँ रोग ‘स्क्रब टाइफस’बाट सोमबारसम्म तीनजनाको मृत्यु भएको पुष्टि भएको छ । चितवनसहित भोजपुर र संखुवासभाका गरी
काठमाडौं, साउन ३१ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतकारुपमा सोमबार चीन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री महरा परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याललाई साथै
काठमाडौं, साउन ३१ । स्वास्थ्य मन्त्रालयले नक्कली प्रमाणपत्रधारी आरोप लागेका चिकित्सकलाई कामबाट फिर्ता हुन २४ घण्टे निर्देशन दिएको छ । करारमा कार्यरत डाक्टरहरुसँगको सम्झौता रद्द गर्ने निर्णय पनि मन्त्रालयले गरेको
-प्रतीक लामिछाने, ईमेज भक्तपुर, साउन ३१ । महाभूकम्पका कारण ध्वस्त भएका भक्तपुरका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा निर्माणको काम कछुवा गतिमा अघि बढेका छन् । भूकम्प गएको १५ महिना पुरा