Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र

प्रधानमन्त्री दाहाल आज युएई जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप– २८ मा भाग लिन आज यूएई जाँदै हुनुहुन्छ । सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार राति नेपाल एयरलाइन्सको

भारतको सुरुङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

एजेन्सी । भारतको उत्तराखण्डको उत्तरकाशीस्थित एक सुरुङमा फसेका ४१ जना मजदुरको १७ दिनपछि सकुशल उद्धार गरिएको छ । विगत १६ दिनदेखि दुई सय मिटरभित्र फसेका मजदुरलाई उद्धार गर्ने प्रयास असफल

एनएसएलमा काठमाडौं र चितवन बराबरीमा

काठमाडौं । काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को खेलमा काठमाडौं रेर्जर र चितवन एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् । मंगलबार भएको खेलमा चितवन एफसी र काठमाडौं रेर्जसले

भरतपुर महानगरपालिकाको न्यायिक समितिबाट ४७ मुद्दा फर्छ्योट

काठमाडौं । भरतपुर महानगरपालिका न्यायिक समितिले १६ महिनामा ४७ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०७रर८० मा ४१ र चालु आवको हालसम्म छ वटा मुद्दा फर्छ्योट गरेको हो

प्रहरी समायोजन गर्न गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । प्रहरी समायोजनको माग गर्दै प्रदेशका गृहमन्त्रीहरुले संघीय सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । मंगलबार प्रदेशका गृहमन्त्री(आन्तरिक मामिला तथा कानूनमन्त्री)हरुले संयुक्त रुपमा संघीय सरकारका गृहमन्त्री श्रेष्ठलाई

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच समसामयिक राजनीतिक विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा उहाँहरूबीच समसामयिक राजनीतिक

चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव गर्दै

काठमाडौं । स्याङ्जा चेम्बर अफ कमर्सले स्याङ्जामा दोस्रो आधिखोला महोत्सव,२०८० आयोजना गर्ने भएको छ । कमर्सले कृषि, पर्यटन, उद्योग र व्यवसाय विकास हाम्रो शान, दोस्रो स्याङ्जा आधिखोला अभियान भन्ने नारासहित

बसाइँसराई समस्या : मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा वाह्य बसाइँसराई विकराल समस्या बन्दै गईरहेका बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको कार्यक्रममा यसलाई रोक्ने गरि समाधान आवश्यक रहेको बताउनुभयो

स्याङ्जाको कालिका माध्यमिक विद्यालयमा आलु खेती

स्याङ्जा । स्याङ्जाको कालिका माध्यमिक विद्यालयमा व्यवसायिक आलु खेती सुरु गरिएको छ । स्याङजाको पुतलीबजार नगरपालिका वडा नं १३ मा अवस्थित विद्यालयले ७ रोपनी जमिन १० वर्षको लागि भाडामा लिएर