काठमाडौं । नेपाल सुपर लिग एन.एस.एल फुटबलमा बिहीबार साविक उपविजेता धनगढी एफ.सीले बुटवल लुम्बिनी एफ.सी.सँग खेल्नेछ । प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बिरगंज युनाइटेड एफ.सी.लाई
काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेण्टका मजदुरहरुले न्यूनतम पारिश्रमिक सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न माग गरेका छन् । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा स्वर्णिम वाग्ले चयन हुनुभएको छ । महोत्तरीमा जारी बैठकले वाग्लेलाई उपसभापति चयन गरेको हो । यस्तै, सहमहामन्त्रीमा सुमना श्रेष्ठ र विपिन आचार्य चयन
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेटवार्ता गर्नुभएको छ । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसङ्घीय सम्मेलन कोप-२८ मा सहभागी हुन प्रधानमन्त्री संयुक्त अरब इमिरेट्स जानुअघि बुधबार राष्ट्रपति भवन शीतल निवासमा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मातहतका निकायको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । बुधबार काठमाडौंमा आयोजित ‘गीत संगीत र रेडियो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सञ्चारमन्त्री शर्माले
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले जनताबाट स्थापित वर्तमान प्रणाली कमजोर नरहेको बताउनुभएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री महतले
काठमाडौं । नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । बुधबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान व्यवस्थाभित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताउनुभएको छ । बुधबार जनकपुर धाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभापति लामिछानेले यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी र असुलीसम्बन्धी नयाँ व्यवस्था गरेको छ । बुधबार निर्देशन जारी गर्दै केन्द्रीय बैंकले धितोले कर्जा ब्यहोर्ने अवस्था रहँदासम्म कालो
काठमाडौं । महोत्तरीको जलेश्वरमा ३ दिनसम्म चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठकबाट राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरिएको छ । रास्वपाको केन्द्रिय र संसदीय दलको बैठकले राजनीतिक दस्तावेजको प्रस्तावना पारित गरेको