Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


शेयर बजारमा १८ अंकको गिरावट

काठमाडौं । आइतबार ४७ अंकले उकालो लागेको शेयर बजार त्यसपछिका दिनमा लगातार ओरालो लाग्दै आएको छ । बुधबार बिहान नेप्सेको प्रणालीमा समस्या देखिएपछि निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो खुलेको

कारागारमा विपश्यना शिविरको बौद्ध भिक्षुले गरे स्वागत

काठमाडौं । कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने सरकारी निर्णयको बौद्ध भिक्षु र बुद्धिजीविहरुले स्वागत गरेका छन् । काठमाडौंको संघराम विहारको ४२ औं स्थापना दिवसको अवसरमा भएको कार्यक्रममा इमेजखबरसँग कुरा

एनसेलको प्रमुख लगानीकर्ता आजियटाले गर्‍यो लगानी झिक्ने घोषणा

काठमाडौं । मलेसियाको कम्पनी आजियटा नेपाली मोबाइल सेवा प्रदायक एनसेलबाट बाहिरिने भएको छ । आजियाटाको संचालक समितिको बैठकले एनसेलको लगानी झिक्ने निर्णय गरेको हो । आजियटाको एनसेलमा ८० प्रतिशत सेयर

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले दैनिक उचाइको रेकर्ड कायम गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै बुधबार स्थानीय बजारमा छापावाल सुनको मूल्य एकै पटक तोलामा १६ सयले बढेर १ लाख १९

सरकारप्रतिको आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजियो : सचेतक बर्तौला

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकारप्रतिको निराशा र आक्रोशलाई व्यवस्था विरोधी अभियानमा संगठित गर्न खोजिएको बताउनुभएको छ । सचेतक बर्तौलाले सरकार विकास, समृद्धि, सुशासन र सामाजिक न्यायको पथमा हिँड्न

त्रिनगर भन्सार नाकाको प्लान्ट क्वारेन्टिन बन्द हुँदा समस्या

कैलाली । कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टिन कार्यालय तीन महिनादेखि बन्द भएको छ । कार्यालयमा कर्मचारी नबसेपछि भारतबाट खाद्यान्न, तरकारी तथा फलफूल लगायतका सामान आयात ठप्प हुँदा सर्वसाधारणलाई

राष्ट्रिय सभा सदस्यका लागि माघ ११ गते निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त राष्ट्रिय सभा सदस्यकालागि निर्वाचन मिति तय

नेपाल सुपर लिग फुटबलमा आज पोखरा थन्डर्स र ललितपर सिटी भिड्दै

काठमाडौं । काठमाडौंमा जारी नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा बुधबार पोखरा थन्डर्सले ललितपर सिटी एफ.सीको सामना गर्नेछ । खेल आज साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै

तनहुँमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि बस बुधवार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले

उत्तेजक भाषण दिएको आरोपमा श्रीनिवास सहित ८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । नागरिक बचाउका अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा उत्तेजक भाषण दिएको आरोपमा पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवाससहित आठ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध सार्वजनिक शान्ति सुरक्षा