Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सुदूरपश्चिममा आजदेखि उग्रतारा मेला सुरु

काठमाडौं । सुदूरपश्चिमको प्रसिद्ध उग्रतारा मेला देहिजाँत आजदेखि सुरु भएको छ । उग्रताराको मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन वर्षेनी लाग्ने मेलामा डडेल्धुरालगायत सुदूरपश्चिमका श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ । डडेल्धुरा–बैतडी

लुम्बिनी चिनी मिलको प्रदुषण कम गर्न माग गर्दै स्थानीय आन्दोलित

काठमाडौं । लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानीय आन्दोलित भएका छन् । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारेकाले

जाजरकोट : भूकम्पपीडित एक हजार ७६ सुत्केरी त्रिपालमुनि

काठमाडौं । जाजरकोटमा गत कात्तिक १७ गते रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९ सय १७ जना प्रभावित भएका छन् । यसमा जोखिम जनसङ्ख्या २२

काठमाडौंका सडक तथा नदी किनारमा आगो बाल्न निषेध

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध

रास्वपाको केन्द्रिय समिति र संसदीय दलको संयुक्त बैठक जलेश्वरमा जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा जारी छ । बैठकमा मंगलबार सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । यसैगरि महामन्त्री

बालबालिकाको पोषणमा सुधार ल्याउन रोल्पाका विद्यालयमा पोषण बगैंचा निर्माण गरिने

रोल्पा । बालबालिकाको पोषणमा सुधार ल्याउन नेपाल ग्रामीण पूर्ण निर्माण परियोजनाले रोल्पाका विद्यालयमा पोषण बगौँचा निर्माण गर्न थालेको छ । विद्यालयमा दिवा खाजामा पोषिला तथा ताजा तरकारीको प्रयोग बढाएर जंक

इजरायल र हमासबीचको युद्धविराम दुई दिन थपियो

एजेन्सी । इजरायल र हमासबीच थप २ दिन युद्धबिराम लम्ब्याउने सहमति भएको छ । कतारले जनाए अनुसार दुई पक्षबीच थप दुई दिन युद्धबिराम लम्ब्याउने सहमति भएको हो । सो अवधिमा

भारतमा चट्याङ लागेर २४ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा चट्याङ लागेर २४ जनाको मृत्यु भएको छ । गुजरातमा भारी वर्षा र असिनासंगै चट्याङ लागेर २४ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारी

नेपाल सुपर लिग फुटवलमा आज काठमाडौं र चितवन भिड्ने

काठमाडौं । नेपाल सुपर लिग फुटवलमा मंगलबार काठमाडौं रेजर्स र चितवन एफ.सी भिड्दैछन् । खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ । दुवै टोलीको यो दोस्रो खेल हो

हमासको बन्धकबाट मुक्त भएकाले पाए परिवार

काठमाडौं । प्यालेस्टाइनी बिद्रोही समूह हमासले गत अक्टोबर ७ मा इजरयालमाथि आक्रमण गर्ने क्रममा जो भेटिए उनीहरुलाई अपहरण गरे । हमासको कब्जामा पर्नेहरुमा विभिन्न देशका २४० जना रहेको पुष्टि हुन