Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


भारतमा चट्याङ लागेर कम्तीमा १८ जनाको मृत्यु

एजेन्सी । भारतको पश्चिमी राज्य गुजरातमा आइतबार बेमौसमी भीषण आँधीसँगै परेको चट्याङका कारण कम्तीमा १८ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । जाडो याममा गुजरातमा यति ठूलो आँधीबेहरी आउने अपेक्षा

उपत्यकाका नेवार समुदायले मनाए सकिमिला पुन्हि पर्व

काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले सोमबार सकिमिला पुन्हि पर्व मनाइरहेका छन् । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमामा नेवार समुदायले मकै, भटमास, केराउ, बकुला लगायतका विभिन्न थरीका गेडागुडी भुटेर त्यसबाट

प्रधानमन्त्री दाहाल कोप-२८ मा सहभागी हुन मंसिर १३ गते दुबई जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी बुधबार (मङ्सिर १३) गते संयुक्त अरब इमिरेट्सको

सुपा देउराली मन्दिरमा उठेको भेटी जाजरकोट भूकम्प पीडितलाई सहयोग गर्ने

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको प्रसिद्व सुपा देउराली मन्दिरमा उठेको भेटीबाट भूकम्प पीडितलाई आर्थिक सहयोग गरिने भएको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १ लाख ५१

९१ किलो गाँजासहित तीन जना पक्राउ

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ स्थित गोर्खाली गाउँमा गाँजाको अबैध कारोबार भइरहेको

सलिको गल्फ प्रतियोगिता हुँदै

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)को आयोजनामा दुईदिने सलिको गल्फ प्रतियोगिता हुने भएको छ । विगतको झै यस पटक पनि आगामी मंसिरको १५ र १६ गते सलिको गल्फ प्रतियोगिता

‘नागरिक पहिलो’ अभियानको घोषणा

काठमाडौं । नागरिक केन्द्रीत राज्य व्यवस्था स्थापनाको लागि भन्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको छ । सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘नागरिक पहिलो’ अभियानको घोषणा गरिएको हो । आजसम्म

सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम व्याज खान होइन : मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षा कोष श्रमिक र रोजगारदाता संकलन भएको रकम बैंकमा राखेर व्याज खान स्थापना नभएको बताउनुभएको छ । सोमबार छैटौं सामाजिक

महिलालाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्छ : उपसभामुख राना

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले महिलाहरुलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । सोमबार ललितपुरमा आयोजित ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्न लगानी गरौँ’ विषयक अन्तरक्रियामा

‘सामाजिक सुरक्षा कोषमा संकलन ४५ अर्ब रकम उत्पादन र पूर्वाधार परियोजनामा लगानी गर्नुपर्छ’

काठमाडौं । सामाजिक सुरक्षा कोषमा संकलन भएको रकम उत्पादन र पूर्वाधार परियोजना लगानी गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । सोमबार छैटौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै