Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


युद्धविरामको दोस्रो दिन थप १७ जना रिहा

एजेन्सी । गाजामा युद्धविरामको दोस्रो दिन हमासले थप १७ बन्धकलाई रिहाइ गरेको छ । हमासले आइतबार १३ इजराइली र चार थाइ बन्धकलाई मुक्त गरेको हो । बदलामा इजरायलले थप ३९

नेपाल सुपर लिग फुटबल

काठमाडौं । साबिक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलको दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा नवप्रवेशी टोली वीरगंज युनाइटेडलाई २–१ ले हराउँदै

नाइजेरियामा सय जना गाउँलेको अपहरण

एजेन्सी । अफ्रिकी मुलुक नाइजेरियामा अज्ञात बन्दुकधारी समुहले सय जनालाई अपहरण गरेको छ । मोटरसाइकलमा आएका हतियारधारी समुहले नाइजेरियाको जान्फारा राज्यको एउटा गाउँमा प्रवेश गरी सय जनालाई अपहरण गरेको बीबीसीले

आज गुरु नानक जन्मजयन्ती, राष्ट्रपतिद्वारा शुभकामना व्यक्त

काठमाडौं । आज गुरु नानक जन्मजयन्ती । सिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइन्छ । विविध कार्यक्रमको आयोजना गरी नेपालमा पनि आज गुरु नानक

उच्चस्तरीय जनशक्ति उत्पादनमा ध्यान दिन विश्वविद्यालयहरुलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वविद्यालयहरूले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने उच्चस्तरीय जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । आइतबार पूर्वाञ्चल विश्वविद्यालय सभाको ३७ औँ सभालाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका

नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन शुरु

काठमाडौं । नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन (एनएमए–नेशनल हेल्थ समिट) आइतबारबाट काठमाडौंमा शुरु भएको छ । सम्मेलन आइतवार र सोमवार गरी दुई दिनसम्म चल्नेछ । मंसिर १० र

कोप– २८ मा नेपालले उठाउने मुख्य एजेण्डाहरु

काठमाडौं । नेपालले आसन्न विश्व जलवायु सम्मेलनमा जलवायुवित्त, जलवायु अनुकुलनको लक्ष्य निर्धारण पर्वतीय क्षेत्रको मुद्दालाई विशेष प्राथमिकताका साथ उठाउने भएको छ । यो वर्ष संयुक्त अरब इमिरेट्सको दुबईमा यही मंसिर

हमासद्वारा दुई दिनमा ४१ बन्धक रिहा

काठमाडौं । हमास लडाकु समुहले पछिल्लो दुई दिनमा ४१ जना बन्धक रिहा गरेको छ । इजरायल र हमासबिचको चार दिने युद्धविराम सुरु भएसँगै हमासले बन्धक रिहा गरेको हो । बदलामा

कार्तिक नाचमा नृसिंह अवतारको गाथा

काठमाडौं । कार्तिक नाच शुरु भएको ८ औं दिन पाटनमा शनिबार नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । यस पटक गत मंसिर २ गतेबाट सुरु भएको कार्तिक नाचमा नृसिंह अवतार

बैतडीको प्रसिद्ध मेलौली मन्दिरमा आजदेखि ‘देहिजाँत’ मेला

बैतडी । बैतडीको प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा आइतबारदेखि जात्रा ‘देहिजाँत’ हुने भएको छ । देहिजाँतका लागि मेलौली नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । बिदाको दुई दिन नगर