Logo १ असार २०८३, सोमबार | Mon Jun 15 2026


नगरोन्मुख गाउँको पूर्वाधार विकास पहिलो प्राथमिकता : सहरी विकासमन्त्री

काठमाडौं, भदौ १० । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले नगरोन्मुख गाउँको पूर्वाधार विकासमा पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । मन्त्रालयमा शुक्रबार पदभार ग्रहणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने–‘नगरोन्मुख गाउँमा सडक, खानेपानी,

एक महिनामा तीन बालिकाको बलात्कारपछि हत्या आरोप, युवक समातिए

रौतहट, भदौ १० । एक महिनामा तीनजना बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा रौतहट प्रहरीले रौतहटको कटहरिया–१ हर्षाहाका २८ वर्षीय बालकिशोर चौरसियालाई पक्राउ गरेको छ । उनले रौतहटका छुट्टा–छुट्टै स्थानका चारदेखि

रुकुममा दुई सातादेखिको लाखेनाच सम्पन्न

रुकुम, भदौ १० । रुकुममा दुई सातादेखि मनाइँदै आएको लाखेनाच शुक्रबार सम्पन्न भएको छ । श्रीकृष्णजन्माष्टमीमा पूजा गरी भोलिपल्ट सदरमुकाममा नाच समापन गर्ने परम्परा रहेको छ । श्रीकृष्णले कंशबध गरेको

टर्कीमा ८ प्रहरी अधिकारीको हत्या

स्तानबुल, भदौ १० । टर्कीमा ८ जना प्रहरी अधिकारीको हत्या भएको छ । यहाँको विद्रोही संगठन ‘पिकेके’ले गरेको हमलामा उनीहरुको हत्या भएको हो । देशको दक्षिणी भागमा रहेको एक प्रहरी

त्रिशूलीमा बस खस्दा २२ जनाको मृत्यु, बसचालकसहित १८ जनाको सनाखत (नामावली)

राजु चौधरी (इमेज)चितवन, भदौ १० । नारायणगढ–मुग्लिन सडकखन्डको चन्डीभन्ज्याङ गाविसस्थित कालीखोलामा शुक्रबार बिहानै भएको यात्रुबहाक बस दुर्घटनामा मृत्यु हुनेको संख्या २२ पुगेको छ । गौरबाट पोखराका लागि छुटेको ग१ख ३७०९

असोज २ मा भाषा आयोग गठन गर्ने तयारी भइरहेको छ : शिक्षामन्त्री

काठमाडौं, भदौ १० । नेपाली भाषामा ‘लथालिंग प्रयोग’ बढिरहेकोबेला शिक्षामन्त्री धनीराम पौडेलले भाषा आयोग बनाएर विवाद निरुपण गर्ने बताएका छन् । शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री पौडेलले आगामी असोज २

एमाले आगो बाल्न पछि पर्दैन : खनाल

सिन्धुली, भदौ १० । नेकपा एमालेका नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारले संविधान कार्यान्वयन गर्नेमा आशंका रहेको बताएका छन् । शुक्रबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा पत्रकारहरुसँग खनालले ‘संविधान कार्यान्वयन

‘मैले गलत गरे सिंगो पुस्तालाई अन्याय हुन्छ’, पढ्नोस्, मन्त्री गगन थापाले के भने ?

काठमाडौं, भदौ १० । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूले कुनै गल्ती नगरी काम गर्ने र गल्ती गर्न खोज्नेलाई सहयोग पनि नगर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अहिलेको

राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति बन्दै

काठमाडौं, भदौ १० । वातावरण प्रदुषण नियन्त्रणसम्बन्धी ऐन–कानुन निर्माण गर्ने उद्देश्यले वातावरण विभागले राष्ट्रिय प्रदुषण नियन्त्रण रणनीति तथा कार्ययोजना बनाउन सुरु गरेको छ । यसैको तयारीस्वरुप शुक्रबार विभागले राजधानीमा एउटा

‘भारत र चीनसँग मित्रवत् सम्बन्ध राखेर अधिकतम् लाभ लिनुपर्छ’

काठमाडौं, भदौ १० । नवनियुक्त वाणिज्यमन्त्री रोमी गौचन थकालीले कर्मचारीतन्त्र र राजनीतिक नेतृत्व हार्दिकताकासाथ हालेमालो गरेर अगाडि जाँदा सजिलो हुने बताएका छन् । शुक्रबार सिहंदरबारमा पदभार ग्रहण गरेपछि मन्त्रालयका उच्च