Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


नाडा अटो शोः क–कसले के–के भित्र्याए ?

काठमाडौं, भदौ १४ । सवारी–साधनहरुको बृहत् प्रदर्शनी ‘नाडा अटो शो’ मंगलबारदेखि काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा भएको प्रदर्शनीको अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन

काबेली करिडोरको काम नसकिँदा पाँचथरमा उत्पादित बिजुली बिक्री गर्न नसकिने

जितेन्द्र भण्डारी (इमेज) पाँचथर, भदौ १४ । पाँचथरको फिदिम नगरपालिका र भारपा गाविसको सिमाना भएर बग्ने हेवाखोलामा निर्माण गरिएको हेवा ‘ए’ जलविद्युत् आयोजनाको काम सम्पन्न भइ विद्युत् उत्पादन सुरु भएपनि

तीन हजार बढीको लाइन काटियो, ६ करोड बक्यौता उठ्यो

                                                      फाइल फोटो काठमाडौं,

‘डेब्यु’ खेलमै रातोकार्ड, तनावपूर्ण खेल बराबरीमा सकियो

काठमाडौं, भदौ १४ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएसनले लगातार तेस्रो बराबरी खेलेको छ । तेस्रो बराबरी खेल्नेक्रममा मध्यपुरले मंगलबार ब्वाइज युनियन क्लबलाई २–२ गोलको बराबरीमा

सुनको भाउ उकालो लाग्यो

काठमाडौं, भदौ १४ । मंगलबार सुनको मूल्य उकालो लाग्यो । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर ५८ हजार ७ सय रुपैयाँमा कारोबार

शेयरबजारमा दोहोरो अंकको सुधार

काठमाडौं, भदौ १४ । मंगलबार पनि शेयरबजारमा दोहोरो अंकको सुधार जारी रह्यो । यसदिन बजार परिसूचक नेप्से २१ अंकले उकालो लागेर १७ सय ८८ पुगेर थामियो । यसदिन सबै समूह

स्वास्थ्यमन्त्री गगन थापाले दिए सयदिने कार्ययोजना पेस गर्न निर्देशन

                                                    फाइल फोटो काठमाडौं, भदौ

भारतका पर्वतारोही दम्पतीलाई हिमाल आरोहणमा १० वर्षे प्रतिबन्ध

काठमाडौं, भदौ १४ । सरकारले भारतका तर्फबाट सगरमाथा आरोहण गर्ने पहिलो दम्पतीको कीर्तिमान राखेको दाबी गर्ने जोडीलाई हिमाल आरोहणमा १० वर्षे प्रतिबन्ध लगाएको छ । दिनेश र ताराकेश्वरी राठौर दम्पतीले

गौरापर्व विधिवतरुपमा समापन

कन्चनपुर, भदौ १४ । यही भाद्रपञ्चमीका दिन सुरु भएको सुदूरपश्चिमको महत्वपूर्ण पर्व गौरा मंगलबार विधिवतरुपमा समापन भएको छ । गौरादेवीको प्रतीमालाई गौराघरदेखि मंगलबार बाजागाजाकासाथ बिदाइ गरेपछि यो पर्व सम्पन्न हुने

‘न्यूनतम् पारिश्रमिक लागू गराउन सबैपक्ष एकजुट हुनुपर्छ’

काठमाडौं, भदौ १४ । सरकारले सन्चारगृहहरुका लागि तोकेको न्यूनतम् पारिश्रमिक निर्देशिका लागू गराउन नेपाल पत्रकार महासंघ, ट्रेड युनियन संगठनहरु र सरोकारवाला सबैपक्ष एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । युनि