Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


अन्तर्राष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ गरेका मुकेशले इन्डोनेसियामा पाए रजत पदक

काठमाडौं, असोज २८ । इन्डोनेसियाको जकार्तामा भएको छैटौं तफिसा वर्ल्ड स्पोर्ट्स फर अल गेम्सअन्तर्गत भएको दोश्रो जोरखाने फेस्टिभल च्याम्पियनसिपको पुरुष कुस्ती ८०–९० केजीमा नेपालका मुकेशकुमार ठाकुरले रजत जितेका छन् ।

राष्ट्रसंघको नयाँ महासचिव एन्टोनियोले जनवरीदेखि जिम्मेवारी सम्हाल्ने

न्यूयोर्क, असोज २८ । पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस संयुक्त राष्ट्रसंघको नयाँ महासचिव बनेका छन् । उनले आउँदो जनवरीदेखि राष्ट्रसंघ महासचिवको जिम्मेवारी सम्हाल्ने छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा गुटेरेस

संविधान संशोधन र कार्यान्वयनबारे दलहरुको आ–आफ्नै धारणा

काठमाडौं, असोज २८ । संविधान संशोधन र कार्यान्वयनका विषयमा राजनीतिक दलका नेताहरुले फरक–फरक धारणा सार्वजनिक गरेका छन् । राजधानीमा शुक्रबार गरिएको साक्षात्कारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनबहादुर शाहीले संविधान

डुंगा दुर्घटनामा बेपत्ताको खोजी जारी, आठ शव फेला

अपडेट : इलाम, असोज २८ । इलामको दानाबारी–९ स्थित माइधारमा शुक्रबार दिउँसो २ बजे थुप्रै यात्रु सवार एक डुङ्गा डुबेको छ । डुङ्गामा ४० यात्रु रहेको अनुमान गरिएको छ ।

बक्सरद्वय सन्तोष र पवन वर्ल्ड च्याम्पियानशिपमा छनोट

काठमाडौं, असोज २८ । बक्सरद्वय सन्तोष राई र पवन भट्टराई आइवा युथ वर्ल्ड च्याम्पियनशिपका लागि छनोट भएका छन् । रसियाको सेन्स पिटरवर्गमा नोभेम्बर १४ देखि २७ सम्म हुने प्रतियोगिताका लागि

कोलम्बियामा शान्ति सम्झौता अस्वीकृत भए पनि युद्धविराम अवधि लम्बिने

कोलम्बिया, असोज २८ । कोलम्बिया सरकार र फार्क विद्रोहीबीचको युद्धविराम सम्झौता यस वर्षको अन्त्यसम्म लागू हुने भएको छ । फार्क विद्रोहीसँगको शान्ति सम्झौता जनमत संग्रहबाट अस्वीकृत भएपछि कोलम्बियाका राष्ट्रपति जुयान

पाल्पामा कुरिलो खेतीतर्फ किसान आकर्षित

पाल्पा, असोज २८ । पाल्पाका किसानले कुरिलो खेती सुरु गरेका छन् । कम खर्चमा बढी आम्दानी हुने भएकाले स्थानीय कृषक यसतर्फ आकर्षित भएका हुन् । कुरिलो खेतीका लागि पाल्पाको हावापानीलाई

सुनको कारोबार बढ्दो, मूल्य घट्दो

काठमाडौं, असोज २८ । दसैंको सुरुवातसँगै सुनको मूल्य घटेकाले कारोबार बढ्दै गएको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ । दसैंको घटस्थापनाको दिन प्रतितोला रु ५८ हजार ३०० मा कारोबार भएको

ब्रिक्स सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार भारत जाने

काठमाडौं, असोज २८ । भारतको गोवामा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री दाहाल त्यसतर्फ

लेदो बगेको नदीबाटै पिउने पानीको गुजारा (भिडियो)

कविराज घिमिरेधनकुटा, असोज २८ । धनकुटाका नगरपालिका आसपासकै बासिन्दा दूषित पानी उपभोग गर्न बाध्य भएका छन् । खानेपानीको उपयुक्त स्रोत नहुँदा तथा भएका स्रोत पनि आर्थिक अभावले संरक्षण गर्न नसक्दा