Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


मिनी बस दुर्घटनामा तीन जनाको मृत्यु, १० जना घाइते

काभ्रे, असोज २९ । काभ्रेको राम्चेमा मिनी बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृत्यु हुनेमा खरेलथोक ५ का ६५ बर्षीय अर्जुन

आज कोजाग्रत पूर्णिमा, दसैं समापन गरिदैं

काठमाडौं, असोज २९ । आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज (शनिबार) सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदैछ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको

चीनले बंगलादेशलाई भारतको तुलनामा १० गुणा बढी रकम दियो

ढाका, असोज २९ । छिमेकी मुलुकमा आर्थिक सहयोगका माध्यमबाट आफ्नो प्रभाव बढाउँदै आएको भारतलाई चीनले ओझेलमा पारेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको बंगलादेश भ्रमणका क्रममा चीनले बंगलादेशलाई २० अर्ब

अटोरिक्सा भित्रिएपछि परम्परागत रिक्सा व्यवसाय विस्थापन हुँदै

धनगढी, असोज २९ । स्थानीय बजारमा बर्षौंदेखि फस्टाएको परम्परागत तीनपाङ्ग्रे रिक्सा व्यवसाय विस्थापन हुने अवस्थामा पुगेको छ । यससँगै दैनिक रिक्सा चलाएर हुने कमाइले जीविकोपार्जन गर्दै आएका विपन्न समुदायका मजदुर

राष्ट्रिय प्रशारण लाइन पुगेपछि लघु जलविद्युत आयोजना धमाधम बन्द

काठमाडौं, असोज २९ । विद्युत् प्रधिकरणले विद्युतीकरणका नाममा वातावरण मन्त्रालयअन्तर्गतको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रसँग समन्वय नगरी राष्ट्रिय प्रसारण लाइन विस्तार गरेपछि ती क्षेत्रमा सञ्चालित लघु जलविद्युत आयोजना धमाधम बन्द हुन

बचतकर्तालाई दिने ब्याज दरमा झण्डै दोब्बर बृद्धि

काठमाडौं, असोज २९ । बैंक तथा वित्तीय संस्थाहरुले तत्काल लगानी गर्न मिल्ने रकम (तरलता) अभाव हुन थालेपछि बचतकर्तालाई दिने ब्याज बढाउन थालेका छन् । रकम कम हुँदै गएपछि बैंकहरुले गत

चिनियाँ राष्ट्रपति नेपाल आउनेमा सरकार विश्वस्त

काठमाडौं, असोज २९ । चिनियाँ राष्ट्रपति सी जिनपिङले केही महिनाभित्रै नेपाल भ्रमण गर्ने विश्वास सरकारले व्यक्त गरेको छ । परराष्ट्रमन्त्री डा. प्रकशशरण महतले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति सीले

माओवादी केन्द्रको राष्ट्रिय भेला मंसिर २ गतेका लागि सारियो

काठमाडौं, असोज २८ । नेकपा माओवादी केन्द्रले राष्ट्रिय भेलाको मिति सारेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा लाजिम्पाटमा शुक्रबार बसेको कार्यालयको बैठकले कात्तिक १० र ११ गते

जीवराज आश्रितका परिवारलाई भवन हस्तान्तरण

चितवन, असोज २८ । चितवनको दासढुंगामा २०५० सालमा भएको जीप दुर्घटनामा मृत्यु भएका नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितका परिवारका लागि नेकपा एमालेले बनाइदिएको भवन शुक्रबार हस्तान्तरण गरिएको

एम्बुलेन्सको ठक्करबाट तीनजना घाइते

इनरुवा, असोज २८ । सुनसरीको चिमडी गाविस–९ मा एम्बुलेन्सको ठक्करबाट शुक्रबार तीनजना घाइते भएका छन् । रामनगर भुटाहाबाट बिरामी लिएर बिराटनगरतर्फ जाँदै गरेको नासो कृषि सहकारी संस्थाको को १८ च