नयाँ दिल्ली, असोज २८ । भारतको प्रतिष्ठित विश्वविद्यालय मानिने ‘जवाहरलाल नेहरु विश्वविद्यालय’ (जेएनयु) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘रावण’को प्रतीक बनाएर नवरात्रीमा पुत्ला दहन गरिएपछि स्थानीय प्रशासनले छानविन सुरु गरेको
ताप्लेजुङ, असोज २८ । मेची अञ्चलको पहाडी जिल्लाको एकमात्र विमानस्थल सुकेटार विमानस्थलमा जेठ महिनादेखि हवाई सेवा बन्द हुँदा पर्यटकको चहलपहल घटेको छ । यो क्षेत्र हुँदै कञ्चनजंघा हिमालसहित प्रशिद्ध तीर्थस्थल
राजस्थान, असोज २८ । भारतको राजस्थानस्थित मालपुराको एउटा गाउँमा गाउँलेहरु सुनको सिक्का खोज्न भन्दै दिनरात ढिस्को खोस्रन थालेका छन् । तीन दिनदेखि जानकीपुरामा सुनको सिक्का खोज्न सर्वसाधारणहरु ढिस्को खोस्रने र
ताप्लेजुङ, असोज २८ । विषेशगरी गुरुङ समुदायमा प्रचलित राडीपाखी बुन्ने परम्परागत पेसालाई आधुनिकरण गर्दै ताप्लेजुङ फुङलिङका महिलाले राम्रो आम्दानी गर्न थालेका छन् । परम्परागत रुपमा गर्दै आएको राडीपाखी बुन्ने कामलाई
पर्वत, असोज २८ । पर्वतको आर्थर डाँडाखर्क गाविसमा भिरबाट लडेर बिहीबार एक वृद्धको मृत्यु भएको छ । छिमेकी स्याङ्जाको बाङ्गसिङ्ग देउराली–५ का ६० वर्षीय रिठे विकको पर्वतको आर्थर डाँडाखर्क–९ स्यानीस्वाँराको
डिल्लीराज पन्तकञ्जचपुर, असोज २८ । करोडौं रुपैयाँको लगानीमा निर्माण गरिएको कञ्चनपुरको मझगाउँ विमानस्थल विगत २ दशकदेखि बन्द छ । विमानस्थल सञ्चालनका लागि गरिएको बेवास्ताका कारण एकातिर करोडौं लगानीमा बनाइएका भौतिक
काठमाडौं, असोज २८ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको सानडियागो क्यालिफोर्नियामा संचालन हुने अन्तर्राष्ट्रिय प्रहरी प्रमुख संघको १२३औं वार्षिक सम्मेलनमा सहभागी हुन उनी
बैंकक, असोज २८ । थाइल्याण्डका नरेश भूमिबोल अब्दुल्याहदेजको उपचारका क्रममा उमेरमा निधन भएको छ । ८८ वर्षीय नरेश अब्दुल्लाहादेज लामो समयदेखि अस्वस्थ थिए । थाइ नरेशले गतवर्ष धेरै जसो समय
काठमाडौं, असोज २८ । नक्कली नोट छाप्ने मेसिनसहित प्रहरीले मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका सल्यान जिल्ला सेक्रेटरीसहित दुईजनालाई पक्राउ गरेको छ । झुला–६ का १९ वर्षीय डिभाइड भन्ने खिमबहादुर
दशमीका दिन काठमाडौ र भक्तपुरका केहि तस्बिरहरु । सुनिल ईमेनखबर