Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


साँच्चैको नेपालीले जे भन्छ, एमालेले त्यही गर्छ : ओली

काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनको सन्दर्भमा एमाले जनचाहनाअनुरुप नै अघि बढ्ने बताएका छन् । शुक्रबार राजधानीमा गायक बैकुण्ठ महतको राष्ट्रियगीत ‘हाम्रो नेपाल हामी

सांसद ल्यारक्याल लामाको निलम्बन फकुवा

                                                           

३८ जिल्लाको नक्सांकन सकियो

काठमाडौं, मंसिर ३ । स्थानीय तह पुनःसंरचनाका लागि गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले जिल्लास्थित स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले पठाएको

नेपाली भूमिबाट चीनविरोधी कुनैपनि गतिविधि हुन दिँदैनौं : उपप्रधानमन्त्री महरा

काठमाडौं, मंसिर ३ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल एक चीन नीतिप्रति पूर्णप्रतिबद्ध रहेको बताएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार चिनियाँ राजदूत यू होङसँगको शिष्टाचार भेटवार्ताका क्रममा उनले नेपाली

चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी

सोलुखुम्बु, मंसिर ३ । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत् प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ । गर्मी समयमै पनि

डा. केसीको स्वास्थ्य अवस्था कमजोर

काठमाडौं, मंसिर ३ । त्रिभुवन विश्वविद्यालयले वरिष्ठता मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा डीन नियुक्त गरेको भन्दै १०औंपटक अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ । डा. केसी अनशन

‘न्यायाधीशको नियुक्ति समावेशी र समानुपातिक आधारमा हुनु जरुरी’

राजविराज, मंसिर ३ । प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायलयमा न्यायाधीशको नियुक्ति समावेशी र समानुपातिक आधारमा हुनु जरुरी रहेको बताएकी छन् । अदालत निरीक्षणका क्रममा शुक्रबार सप्तरीको राजविराज पुगेकी प्रधानन्यायाधीश कार्कीले सन्चारकर्मीसँग

स्वरसम्राट नारायण गोपालको जन्मघर खण्डहरमा परिणत (भिडियो)

काठमाडौं, मंसिर ३ । स्वरसम्राट स्वर्गीय नारायण गोपाल गुरुवाचार्यको काठमाडौं किलागलस्थित पुख्र्यौली घर संरक्षणको अभावमा खण्डहरका रुपमा परिणत भएको छ । भूकम्पअघि पाँच तल्लाको घर भूकम्पपछि माथिल्लो २ तल्ला बस्नै