काठमाडौं, मंसिर ३ । काठमाडौं उपत्यकामा विद्युत्भार कटौतीमुक्त गरेको नेपाल विद्युत् प्राधिकरणले दिउँसोसमेत राजधानीका केही स्थानमा सडकबत्ती बलिरहेको पाइएपछि त्यसलाई निभाएर सहयोग गर्न उपभोक्तामा आग्रह गरेको छ । प्राधिकरणले शुक्रबार
काठमाडौं, मंसिर ३ । आगामी आइतबारसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रस्तावमाथिको छलफल टुंगोमा पुग्ने भएको छ । व्यवस्थापिका–संसदको बैठकपछि शुक्रबार संसद भवन नयाँबानेश्वरमा सन्चारकर्मीसँग कुरा
हेटौंडा, मंसिर ३ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मधेसको मागलाई सम्बोधन गर्दै संविधान संशोधन नगरे निर्वाचन सम्भव नहुने बताएका छन् । शुक्रबार हेटौंडामा राप्रपा नेपाल मकवानपुरले गरेको कार्यकर्ता भेलालाई
काठमाडौं, मंसिर ३ । भारतको सिलिगुढीमा हुने साफ च्याम्पियनसिप महिला फुटबलमा नेपाल समूह ‘ए’मा परेको छ । आगामी पुस ११ गतेदेखि हुने प्रतियोगिताका लागि दक्षिण एसियाली फुटबल महासंघको मुख्यालय बंगलादेशको
काठमाडौं, मंसिर ३ । राजधानीमा जारी रेडबुल फुटसल लिगअन्तर्गत् शुक्रबार भएको समूह ‘ए’को खेलमा इम्पेरियल फुटसलले रजनी फुटसललाई ९–५ गोल अन्तरले पराजित गरेको छ । इम्पेरियल फुटसलको ‘फिल्ड’ कौशलटारमा भएको
काठमाडौं, मंसिर ३ । मुलुकभर रगत अभाव हुन नदिन रोटर्याक्ट नेपाल डिस्ट्रिक्ट ३२९२ को आयोजनामा शनिबार र आइतबार (भोलि र पर्सी) देशव्यापीरुपमा रक्तदान हुने भएको छ । रोटर्याक्ट नेपालले शुक्रबार राजधानीमा
विराटनगर, मंसिर ३ । नियमविपरीत सन्चालन भएको पाइएपछि विराटनगरका दुई दर्जन बढी स्वास्थ्य संस्थामा सिलबन्दी गरिएको छ । स्वास्थ्य मन्त्रालयले गरेको अनुगमनका क्रममा नियमविपरीत सन्चालनमा रहेका विराटनगरका २५ ओटा क्लिनिकमा
काठमाडौं, मंसिर ३ । टुर तथा ट्राभल व्यवसायीहरुहरुको छाता संगठन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा)ले स्थापनाको ५०औं वर्षगाँठ भव्यरुपमा मनाउने भएको छ । नाट्टाले शुक्रबार राजधानीमा पत्रकार
काठमाडौं, मंसिर ३ । नेपाली राष्ट्रिय फुटबल टिम र जापानको टिमबीच शनिबार दिउँसो च्यारिटी फुटबल आयोजना हुँदैछ । भूकम्पपीडितको सहयोगार्थ नेपाल र जापानबीचको मैत्री सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको
काठमाडौं, मंसिर ३ । भारतविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा इंग्ल्यान्डले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । विशाखापट्नममा जारी खेलमा इंग्ल्यान्डले शुक्रबार दोस्रो दिनको समाप्तिसम्म १०३ रन जोड्दा ५ विकेट गुमाइसकेको छ