सुनसरी, मंसिर ३ । सुनसरीको भरौल–३मा दलबहादुर राईको कुखुरा फार्ममा विहीबार विद्युत सर्ट भइ आगलागी भएको छ । राती ११ बजेतिर फारमको विद्युत सर्ट भइ अचानक लागेको आगोले फार्ममा रहेका
फिदिम, मंसिर ३ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि तेह्रथुम र पाँचथरको सीमा तमोर नदीको लुमुघाटमा निर्माणाधीन पुल अलपत्र परेको छ । २०६८ सालमा तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको
मोजाम्बिक, मंसिर ३ । मोजाम्बिकमा पेट्रोलियम पदार्थले भरिएको एउटा ट्यांकर विस्फोट हुँदा ७० जनाभन्दा बढीको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार सो ट्यांकरबाट स्थानीयले इन्धन चोरी गरिरहेको अवस्थामा विस्फोट भएको
बर्लिन, मंसिर ३ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो उत्तराधिकारी डोनाल्ड ट्रम्पलाई आगामी दिनमा रुसले अन्तर्राष्ट्रिय मापदण्ड पालना नगरे रुसको सामना गर्न सुझाव दिएका छन् । बर्लिनमा जर्मन चान्सलर एंगेला
काठमाडौं, मंसिर ३ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले इङ्ल्यान्ड र स्कटल्याण्डमाथि अनुशासनको छानबिन सुरु गरेको छ । यी दुई राष्ट्रले विश्वकप फुटबल छनोट खेलका क्रममा आचारविपरित काम गरेको फिफाको आरोप
काठमाडौं, मंसिर ३ । भारत सरकारले एक हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएपछि सीमाक्षेत्रमा पाँच सय रुपैयाँका नोट दुई सय पचासदेखि तीन सयसम्ममा बिक्री हुन थालेका छन् । महोत्तरीको
काठमाडौं, मंसिर ३ । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् । रौतहट, चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको बक्यौता रकम बिहीबार प्राधिकरणको
काठमाडौं, मंसिर ३ । नेपाल र चीनबीच गत वर्ष भएको पारवहन सन्धि कार्यान्वयन गर्न सन्धिको प्रोटोकलका लागि द्विपक्षीय छलफल सुरु भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा द्विपक्षीय बैठक
काठमाडौं, मंसिर ३ । सरकारले संघीय संसदका पदाधिकारी तथा सदस्यको सुविधा बृद्धि गर्न सदनमा पेश गरेको विधेयकमा चित्त नबुझाएका केही सांसदले प्रस्तावितभन्दा दोब्बर सुविधाका लागि संशोधन दर्ता गराएका छन् ।
काठमाडौं, मंसिर २ । नेपालको सबैभन्दा पुरानो वीर अस्पताल र कान्तिबाल अस्पतालमा जचाउनका लागि लामो लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ । कान्ति अस्पतालले एक साताअघि र वीर अस्पतालले बुधबारदेखि