काठमाडौं, मंसिर १६ । सभामुख ओन्सरी घर्तीले आ–आफ्नो अडान छाडेर वार्ता र सहमतिबाट निकास खोज्न राजनीतिक दलसंग आग्रह गरेकी छिन् । नेपाल पत्रकार महासंघले बिहीबार राजधानीमा गरेको लैंगिक समानता पत्रकारिता
प्युठान/तेर्हथुम, मंसिर १६ । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फोप्ली–२ लुप्लुङबाट बाग्दुला जाँदै गरेको लु १ च ७२४९ नम्बरको भ्यान लुप्लुङमै दुर्घटना हुंँदा स्थानीय
Pyuthan, Dec 1: Protests have started at the public and political sphere in Pyuthan and Rolpa against the proposal to separate hill districts of this region – Pyuthan, Rolpa, Arghakhanchi
काठमाडौं, मंसिर १६ । आयोजक थाइल्याण्डसँग ८ विकेटले पराजित भएसँगै एसीसी महिला एसिया कप टि–ट्वेन्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो पराजय बेहोरेको छ । बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा
खोटाङ, मंसिर १६ । खोटाङको मेवा खोला हाईड्रोपावरको परीक्षण प्रसारण सुरु भएको छ । परीक्षण प्रसारणको मेसिन ‘टेस्टिङ’ चिनियाँविज्ञको टोलीले गरेको छ । समुदाय र बैंकको करिब २२ करोडको लगानीमा
काठमाडौं, मंसिर १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त मधेशी मोर्चाका नेताहरुलाई सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको समर्थन गरेर निर्वाचनमा जान आग्रह गरेका छन् । बिहीबार बालुवाटारमा संयुक्त
काठमाडौं, मंसिर १६ । आज विश्व एड्स दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाईंदै छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालमा सरकारी तथा
प्यूठान, मंसिर १६ । प्रदेश विभाजन सीमा संशोधनको विरुद्धमा सुरु भएको आन्दोलन प्यूठान र रोल्पामा थप जटिल बन्दै गएको छ । दुवै जिल्लाले आज बिहानदेखि प्रदर्शन सुरु गरेका छन् ।
काठमाडौं, मंसिर १६ । कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेकको यो निर्णयलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न
काठमाडौं, मंसिर १६ । १९ दिनदेखि आमरण अनसनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ । जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी