Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


विश्व एड्स दिवस

विश्व एड्स दिवसको अवसरमा राजधानीमा एड्सबाट मृटु भएकाहरुको सम्झनामा दिप प्रज्वलन गर्दै । फोटोः सुनिल/ ईमेजखबर

डोनाल्ड ट्रम्पले गरे पाकिस्तानी प्रधानमन्त्रीको प्रशंसा, पाकिस्तान जान इच्छुक

वासिंटन, मंसिर १६ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफको प्रशंसा गरेका छन् । पाकिस्तानी प्रधानमन्त्री शरीफले राम्रो काम गरिरहेको उल्लेख गर्दै ट्रम्पले भने, ‘सबै क्षेत्रमा कामको

भारत मजदुरी गर्न गएका तीन जिल्लाका एकसय ४१ जना बेपत्ता

कञ्चनपुर, मंसिर १६ । भारतमा मजदुरी गर्न गएका सुदूरपश्चिमका तीन जिल्लाका एक सय ४१ जना बेपत्ता भएका छन् । निड्स नेपाल, कञ्चनपुर नामक गैरसरकारी संस्थाले भारतमुखी अप्रवासनबारे गरेको अध्ययनमा मजदुरीमा

यसरी टुक्रियो ५ नम्बर प्रदेश, चर्किन थाल्यो आन्दोलन

काठमाडौं, मंसिर १६ । सरकारले संघीयतामा सीमांकन हेरफेरसहित संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि ४ र ५ नम्बर प्रदेशमा आन्दोलन सुरु भएको छ । संघीय सीमांकनका लागि संविधानको अनुसूची ४ मा

संशोधन प्रस्ताव विरुद्ध आन्दोलन चर्कियो, विहानैदेखि प्रदर्शन सुरु

रुपन्देही/गुल्मी, मंसिर १६ । सरकारले पाँच नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेसँगै विभिन्न जिल्लामा आन्दोलन चर्किएको छ । सरकारले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै ५

किसानलाई धान भित्र्याउने चटारो, डोमजातीलाई भकारी बनाउन

रौतहट, मंसिर १६ । रौतहटका किसानलाई धान भित्र्याउने चटारो भइरहँदा सुकुम्बासी डोमजाती भने बाँसको भकारी बनाउन व्यस्त छन् । डोम जातीको परम्परागत पेशा बाँसका विभिन्न सामाग्री बनाउनु पनि हो ।

ओलाङ्चुङगोला देखि चीनको टिपताला पाससम्म सडक निर्माण हुने

ताप्लेजुङ, मंसिर १६ । ताप्लेजुङको ओलाङ्चुङगोला देखि चीनको सिमाना टिपताला पाससम्म सडक निर्माण हुने भएको छ । चीन सरकारले आफ्नो भुमि हुँदै ताप्लेजुङको ओलाङ्चुुङगोलासम्म डोजर ल्याउने अनुमति दिए सँगै सो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बढ्न थाल्यो

भियना, मंसिर १६ । कच्चा तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक’ ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । ओपेकको यो निर्णयलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न

म्यानचेस्टर युनाइटेड इएफएल कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं, मंसिर १६ । म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा वेष्ट ह्यामलाई ४–१ ले हराएर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो

ब्राजिलका खेलाडी चढेको विमान दुर्घटनाः इन्धन अभाव भएको खुलासा

काठमाडौं, मंसिर १६ । ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएको छ । लिक भएको अडियो रेकर्डिङका अनुसार विमानमा इन्धन सकिएकाले दुर्घटना भएको