Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्छ : विज्ञहरु

काठमाडौं । सरोकारवालाहरुले खाडी मुलुकमा महिलाहरुलाई घरेलु कामदारको रुपमा पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउन सरकारसँग माग गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०२३ को अवसर पारेर शुक्रबार काठमाडौमा आयोजित घरेलु

स्थानीय दलित समुदायका अगुवाद्वारा सिन्धुलीको कल्पबृक्षमा स्वास्थ्य चौकीको शिलान्यास

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकास्थित कल्पबृक्ष वडा नम्बर ३ को मथौलीमा स्वास्थ्य चौकी भवन निर्माण हुने भएको छ ।सो स्वास्थ्य चौकी भवनको आज शुक्रवार एक कार्यक्रमकाबीच स्थानीय दलित समुदायका अगुवा

नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचारको भइरहेको छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताउनुभएको छ । शुक्रबार वैदेशिक सहयोगको प्रभावकारीता

एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिमा निर्माण सम्पन्न चार सय के.भी. इनरुवा जिआईस सवस्टेसन उद्घाटनको क्रममा

माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ को शुभारम्भ

काठमाडौं । सोलुखुम्बु जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा ‘रक क्लाइम्बिङ सेन्टर’ सञ्चालन गरिएको छ । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान) को सहकार्यमा माप्य दुधकोशी गाउँपालिका– वडा

ओखलढुंगामा लगाइएको अनार खेतीमा समस्या

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लिखु एग्रिकल्चर नेपाल प्रालिले लगाएको अनार खेतीमा समस्या देखिएको छ । २०६९ सालमा लगाइएको अनारले फल दिन सुरु गरेपनि डाँठमा किरा लाग्ने, बोट तथा

मधेश प्रदेशमा यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने

काठमाडौं । यस वर्ष मधेश प्रदेशमा गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । यस वर्ष गहुँबालीका लागि आवश्यक पर्ने डिएपी मल जिल्लाहरुमा पठाइएको र युरिया मल आउने क्रममा रहेकाले

बौद्ध दर्शनका नाममा सरकारले पुनर्निर्माणार्थ दिएको करोडौं गोलमाल

काठमाडौं । काठमाडौंको ढल्कुस्थित संघाराम विहारमा करोडौं रुपैयाँ अनियमितता भएको खुलासा भएको छ । करोडौं रुपैयाँ जथाभावी भुक्तानी भएको पाइएपछि छानबिन गर्दा विहारको आर्थिक अनियमितता भ्रष्टाचार विषयमा छानबिन कार्यदलको प्रतिवेदनले

स्पेनिस लिग फुटबलमा रियाल मड्रिडद्वारा आलाभेज १–० ले पराजित

काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले आलाभेजलाई १–० ले हराएको छ । आलाभेजको मैदानमा बिहीबार राति भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन लुकास भाज्क्वेजले इन्जुरी समयमा निर्णायक गोल गरे

प्रागको विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहार, १४ जनाको मृत्यु

एजेन्सी । चेक गणतन्त्रको राजधानी प्रागस्थित एउटा विश्वविद्यालयमा एक व्यक्तीले अन्धाधुन्ध गोली हानी कम्तिमा १४ जनाको हत्या गरेका छन् । घटनामा अन्य २५ जना घाइते भएका छन् । यो घटनालाई