काठमाडौं । सस्कृति पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीको विवादास्पद अभिव्यतिको विरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार पनि विरोध प्रदर्शन गरेको छ । पशुपतिको वनकाली क्षेत्रमा राप्रपाले विरोध प्रदर्शन गरेको
सर्लाही । सर्लाहीका दुध उत्पादक सहकारी संस्थाले किसानबाट सङ्कलन गरको दुध बिक्रीको प्रबन्ध मिलाउन माग गरेका छन् । शुक्रबार लालबन्दीमा भएको अन्तक्र्रियामा सहभागी दुग्ध उत्पादन सहकारी संस्थाका पदाधिकारीले दुध बिक्री
काठमाडौं । सांसदहरुले नयाँ विश्वविद्यालय स्थापनाको लागि अनुमति दिन नहुनेमा जोड दिएका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तरर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै अधिकाश सांसदहरुले भएका विश्वविद्यालयमा
काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले ‘दोहोरो भीडन्त बाहेकको हत्या’ भनेर मात्रै गम्भिर मानव अधिकार उल्लंघनको विषय नसमेटिने बताउनुभएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा
काठमाडौं । पूर्वप्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपरिषद्को संरचनामा सुधार गर्नुपर्ने बताउनुभएको छ । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा समेत सधैं विवादमा परिरहने भएकाले सो परिषदको संरचना नै सुधार गर्नुपर्ने बताउनुभयो । शुक्रबार
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विश्वविद्यालयहरुमा बेथिति बढाउने गरी सरकारले विश्वविद्यालयको संख्या नथप्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा
काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले द्वन्द्वकालमा दोहोरो भीडन्तबाहेकमा हत्या भएको विषयलाई मानव अधिकारको गम्भिर उल्लंघनको रुपमा लिनुपर्ने बताउनुभएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयकलाई राजनीतिक सहमतिमा टुंग्याउनुपर्ने बताउनुभएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले
काठमाडौं । महानायक राजेश हमालले एउटा मानिसको लागि सबैभन्दा रुचीको विषय अर्को मानिस भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महानायक हमालले यस्तो बताउनुभएको हो ।
काठमाडौं । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले नेपाली कांग्रेसको वरिष्ठ नेताको बारेमा अहिले चिन्ता कसैले पनि लिनु नपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित कांग्रेस बागमती प्रदेशको पत्रकार