Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


संविधानको मर्मविपरीत बोल्ने छुट कसैलाई छैन : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन प्रवर्द्धन एवं सेवा प्रवाहलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघ सुनसरीले शनिबार धरानमा आयोजना गरेको कार्यक्रममा

फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने विश्वप्रकाशको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिनुभएको छ । शनिबार बागमती प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको

राष्ट्र एउटा संकटमा उभिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताउनुभएको छ । शनिबार पार्टीको बागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्र एउटा

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताउनुभएको छ । शनिबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको बागमती प्रदेश सम्पर्क

युवाहरु सपना पूरा गर्न विदेश जानुपर्दैन : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवाहरुको सपना पूरा गर्ने अवसर नेपालमा नै रहेको बताउनुभएको छ । शनिबार नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको स्टार्टअप फेस्ट, २०२३ कार्यक्रममा

संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउँछौं : मन्त्री गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद सुचारु हुन ढिलो भए अध्यादेशमार्फत संघीय निजामति ऐन ल्याउने बताउनुभएको छ । शनिबार पार्टीको बागमती प्रदेशस्तरीय

नेपाल सुपर लिगमा आज लिग चरणको अन्तिम दुई खेल हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज लिग चरणको अन्तिम खेलमा वीरगञ्ज युनाइटेड एफसी र एफसी बुटवल लुम्बिनी तथा काठमाडौ रेजर्स एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ ।

पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्छौं : विशेष अदालत

काठमाडौं । विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरु आगामी असार मसान्तसम्म फछ्र्यौट गरिसक्ने लक्ष्य राखेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विशेष अदालतले सो लक्ष्य राखेको हो

विज्ञापन बजार धरासायी हुँदा आमसञ्चार क्षेत्र नै संकटमा परेको विज्ञापन व्यावसायीको गुनासो

काठमाडौं । सञ्चाार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विज्ञापन व्यावसाय र विज्ञापन एजेन्सीप्रति कुनै पुर्वाग्रह नराखेको बताउनुभएको छ । नेपाल विज्ञापन संघको २४आंै साधारण सभामा बोल्दै उहाँले ब्यावसायीबाट आउने

गठबन्धन गरेर कांग्रेसका शुभेच्छुकमाथी धोका : गगन थापा

उदयपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले गठबन्धन गरेर कांग्रेसका शुभेच्छुकमाथी धोका भईरहेको दोहोर्‍याउनु भएको छ । कांग्रेस उदयपुर जिल्ला सम्मेलनलाई शुक्रबार सम्बोधन गर्दै थापाले कांग्रेसप्रति शुभेच्छा राख्नेहरुलाई कहिले