काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एनसेल खरिद गर्ने व्यापारीलाई आफूले पनि चिनेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री
बैतडी । प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनौट आजदेखि बैतडीमा शुरू भएको छ । बैतडीको दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा उद्घाटन खेलमा दार्चुला र डडेल्धुरा भिडिरहेका
काठमाडौे । गएको एक वर्षको अवधिमा वीरगञ्ज नाकाबाट दुई सय ६० जनाको उद्धार भएको छ । नाकामा रहेको माइती नेपालले दुई सय ५७ महिला र तीन जना बालकलाई उद्धार गरेको
काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु गरिँदै छ । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आज बिहान ११ बजे पाटन उच्च अदालतबाट सबै उच्च
काठमाडौं । भारतको नागपुरस्थित रेशिमबाग मैदानमा सञ्चालित आठ दिने ध्यान महाशिविरमा नेपालसहित ७० राष्ट्रबाट साधकहरुले सहभागिता जनाएका छन् । शिविरमा महर्षी शिव कृपानन्द स्वामीद्वारा प्रेरित प्रवचन र ध्यान गराइएको छ
सर्लाही । सर्लाहीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । भारतीय सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिका–६, मा गएराति भएको मोटरसाइकल दुर्घटनामा चालक कौडेना सक्रौलका २० वर्षीय
क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको
काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले हृदय रोग शल्य चिकित्सामा नयाँ सफलता प्राप्त गरेको छ । केन्द्रमा १२ वर्षीय एक बालकको ‘ट्रिकस्पिड भल्भ’ पुरै निकालेर मुटुको बाहिरी खोल (पेरिकार्डियम)
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको छ । शनिबार राति वेष्ट ह्यामले घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडलाई २–० गोल
एजेन्सी । इजरायलले हमास नियन्त्रित क्षेत्र गाजापट्टीबाट हमासका २ सय सदस्यहरुलाई नियन्त्रणमा लिएको छ । केहीले भने इजरायली सेनासमक्ष आत्मसमर्पण गरेका छन् । इजरायलले गाजापट्टीमा आक्रमण गर्ने क्रममा सर्वसाधारणको भीडमा