Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताउनुभएको छ । न्यूज लाइन्स मिडियाको ८ औं वार्षिकोत्सवका अवसरमा

नेपाल सुपर लिग फुटबलमा तेस्रो स्थानमा रहँदै काठमाडौं प्लेअफमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्स एफसी प्लेअफमा पुगेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा ललितपुर सिटीलाई १–० गोल हराउँदै काठमाडौं तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको

वीरगञ्ज युनाइटेडले प्लेअफमा पुग्ने अवसर गुमायो

काठमाडौं । वीरगञ्ज युनाइटेडले शनिबार पुछारको टोली बुटवल लुम्बिनीसँग १-० ले हार व्यहोरेसँगै प्लेअफमा पुग्ने अवसर खेर फालेको छ । दशरथ रंगशालामा जितले वीरञ्गज युनाइटेडको डेब्यु सिजनमै प्लेअफ यात्रा तय

संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन दिँदैन : राष्ट्रपति पौडेल

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताउनुभएको छ । नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै

ग्रामीण क्षेत्रमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

नवलपरासी । नेपाली सेनाले स्वास्थ्यको पहुँच कम भएका ग्रामीण क्षेत्रलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गोरखदल गण परासीले शनिबार देवदह मेडिकल कलेजको सहकार्यमा नवलपरासीको प्रतापपुर गाउँपालिका–७

स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसालौं : मुख्यसचिव अर्याल

काठमाडौं । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गर्नुभएको छ । स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने

चिसोले जाजरकोट भूकम्प पीडित विरामी पर्दै, न्यानो कपडाका लागि संघसंस्थाको भर

शंकर खनाल जाजरकोट । बढ्दो चिसोसँगै जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडित न्यानोको खोजिमा छन् । भूकम्पले त्रिपालमुनिको बास बनाएपछि कठ्याङ्ग्रीदो जाडोमा बच्न सरकार र दाताको मुख ताक्नुबाहेक अन्य विकल्प उनीहरुसँग

सगरमाथा आरोहणमा ज्यान गुमाउने शेर्पाको परिवारलाई एचबिएम फाउण्डेसनको सहयोग

काठमाडौं । ‘हरिबहादुर बुढामगर फाउण्डेसन’ (एचबिएम)ले सगरमाथा आरोहणका क्रममा सहयोगी बनेर जाँदा ज्यान गुमाउनेका परिवारलाई निरन्तर सहयोग गर्ने घोषणा गरेको छ । कीर्तिमानी आरोही हरिबहादुर बुढामगरले स्थापना गरेको फाउण्डेसनले सहयोग

डेढ वर्षभित्र देशभर बिजुली नपुगेको घर हुँदैन : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ । शनिबार जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई

न्यायालयप्रति जनआस्था बढाउन छिटो, छरितो न्याय सम्पादन हुनुपर्छ : कानून व्यवसायी

काठमाडौं । कानून व्यवसायीहरुले न्यायालयप्रतिको जनआस्था बढाउनका लागि छिटो, छरितो न्याय सम्पादनको काम हुनुपर्ने बताएका छन् । न्यायालयप्रति जनविश्वास बढाउनका लागि राजनीतिक हस्तक्षेपको अन्त्य हुनुपर्नेमा उनीहरुले जोड दिएका हुन् ।