Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सिन्धुलीमा बससँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

सिन्धुली । सिन्धुलीको विपी राजमार्गस्थित खुर्काेट नेपालथोक खण्डमा यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुनकोशी गाउँपालिकास्थित बोहोरेटारमा रामेछापको मन्थलीबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा

ओखलढुंगामा रुख टमाटरबाट आम्दानी घट्यो

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ७ का किसानले लगाएको रुख टमाटरमा रोग लागेपछि आम्दानी हुन छाडेको छ । कमिलालगायतका कीराका कारण बोट सुक्ने, बोट नसप्रिने आदि समस्या देखा परेपछि केही

नेपालमा डिजिटलाइजेशनको विकल्प छैनः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा डिजिटलाइजेशनको विकल्प नभएको बताउनु भएको छ । नेपाल क्लियरिङ हाउसको राजधानीमा सम्पन्न १५ औं वार्षिकोत्स्व समारोहमा उहाँले यस्तो बताउनुभएको हो ।

शिव शिखर बहुउद्देश्यीय सहकारीको सम्पत्ति लिलामीबाट रोक्न बचतकर्ताको माग

काठमाडौं । समस्याग्रस्तमा सूचिकृत शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरुले सहकारीको नाममा रहेको सम्पत्ति लिलामीबाट रोक्न माग गरेका छन् । उनीहरुले सहकारीको नाममा रहेको सम्पत्ति बचतकर्ताहरुबाट संकलित रकमबाट खरिद गरेको

घाँस काट्न गएका सासुबुहारीको बाघको आक्रमणबाट मृत्यु

काठमाडौं । जंगली जनावरले आक्रमण गर्दा नवलपुरमा दुई महिलाको मृत्यु भएको छ । आक्रमणबाट विनयीत्रिवेणी गाउँपालिका–१ का सासूबुहारीको मृत्यु भएको हो । आइतबार दिउँसो घाँस काट्न विनय सामुदायिक वनमा गएका

नेपाल सुपर लिग फुटबलको प्ले–अफ् चरणका खेलहरु आजबाट हुँदै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलको प्ले–अफ् चरणका खेलहरु आजबाट सुरु हुँदैछन् । प्रतियोगिताको पहिलो क्वालिफायर खेलमा सोमबार साँझ पोखरा थन्डर्स र धनगढी एफ.सी भिड्नेछन् । लिगमा शीर्ष स्थानमा

गाजापट्टीको शरणार्थी शिविरमा इजरायलको आक्रमण, ७० जनाको मृत्यु

एजेन्सी । गाजापट्टीको अल मगाजी शरणार्थी शिविरमा इजरायलले गरेको हवाइ हमलामा ७० जनाको मृत्यु भएको छ । हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ठुलो संख्यामा शरण लिएर बसेको उक्त शरणार्थी शिविरमा

क्रिसमस डे का अवसरमा राष्ट्रपति तथा प्रधानमन्त्रीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ । क्रिसमस डे का अवसरमा शुभकामना दिंदै राष्ट्रपति

क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदै

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन् । हरेक वर्ष अङ्ग्रेजी महिनाको डिसेम्बर २५ तारिखका दिन क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झना गर्दै विश्वभरीका क्रिश्चियन धर्मावलम्बीले क्रिसमस

मिन घलेको समूहले १३८ केजी सुन नेपाल भित्र्याएको छानबिन समितिको निष्कर्ष

काडमाडौं । दुबईबाट १४ किलो सुन ल्याउने गिरोहले १३८ किलो सुन नेपाल भित्र्याएको खुलेको छ । मंसिर २१ गते बिहीवार राति फ्लाइ दुबईबाट नेपाल आएका चन्द्र घलेको साथबाट १४ किलोग्राम