काठमाडौं । नेपाली कांग्रेसको प्रथम बागमती प्रदेश स्तरीय प्रथम सम्मेलन शनिबारदेखि काठमाडौंमा हुने भएको छ । काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक दुवाडीले शनिबारदेखि सुरु हुने
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बिहीबारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको राष्ट्रिय बालबालिका नीति, २०७९ ले बालबालिकाको हक हीतको सुरक्षा हुने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित
काठमाडौं । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ । शुक्रबार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष
ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकाको गाम्नाङटारमा लगाएको अनार खेतीमा रोगको समस्या देखिएको छ । लिखु एग्रिकल्चर नेपाल नामक संस्थाले २०६९ सालमा लगाएको अनारले फल दिन सुरु गरे पनि बोटमा किरा
पाल्पा । पाल्पाको तानसेनमा नेवारी कला संस्कृति र खानाका परिकारको संरक्षण गर्न योमरी महोत्सव हुने भएको छ । योमरी पूर्णिमाको अवसरमा तानसेको टक्सारमा पुस ७ गते शनिबार योमरी महोत्सव गर्न
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक जस्ताको त्यस्तै पारित नहुने बताउनुभएको छ । शुक्रबार कानून, न्याय तथा मानव अधिकार समितिको
काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल प्रारम्भ भएको छ । समितिको शुक्रबारको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिलेन्द्र रिजालले देशको शासन पारदर्शी बनाउने बाटोमा लागे मुलुकको अर्थतन्त्र तत्काल माथि उठ्ने दाबी गर्नुभएको छ । शुक्रबार वैदेशिक सहयोगको प्रभावकारिता आधारित डा.डिल्लीराज खनालद्वारा
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालले भूराजनीतिक साहायताको आधारमा वैदेशिक अनुदान र सहयोग लिने गरेको बताउनुभएको छ । शुक्रबार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा.डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा
काठमाडौं । सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरुको सही सदुपयोग हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनभएको हो । उहाँले विदेशी संघसंस्थाहरुले आफ्नो