Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


नेपाल सुपर लिग फुटबलमा आज पोखरा र धनगढी तथा झापा र चितवन भिड्ने

काठमाडौं । नेपाल सुपर लिग फुटबल (एनएसएल) फुटबलमा शुक्रबार दुई खेल हुनेछन् । दिउँसो १ बजे शीर्ष स्थानको पोखरा थन्डर्सले दोस्रो स्थानको धनगढी फुटबल क्लवको सामना गर्नेछ । यसैगरि साँझ

जसपाको तीन दिवसीय प्रशिक्षक प्रशिक्षण सकियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ । मधेश प्रदेशको जनकपुरस्थित रमन टावरमा सोमबारदेखि तीन दिवसीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । मंगलबारदेखि आयोजित

वीरगञ्जको सानदार जित, काठमाडौं पराजित

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा काठमाडौं रेजर्समाथि वीरगञ्ज युनाइटेडले सानदार जित निकालेको छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौंलाई ४–१ गोलले हराउँदै वीरगन्जले फराकिलो जित निकालेको

नेपाल युके सम्बन्धको सय वर्ष पूरा

काठमाडौं । नेपाल र संयुक्त अधिराज्य(युके)बीच दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको छ । नेपाल र संयुक्त अधिराज्य(युके)का बीचमा सन् १९२३ डिसेम्बर २१ मा दौत्य सम्बन्ध कायम भएको

कांग्रेसलाई आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टी बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अन्तरघातबाट मुक्त गर्दै आगामी निर्वाचनमा बहुमत प्राप्त गर्ने पार्टीको रुपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । बिहीबार पार्टीको मधेश प्रदेश अधिवेशनलाई

संघीय निजामति र संघीय प्रहरी ऐन हिउँदे अधिवेशनबाट पारित गछौं : मन्त्री खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय ऐनहरु हिउँदे अधिवेशनबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीबार पार्टीको मधेश प्रदेशको अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो

बेलगाम अभिव्यक्तिको कुतर्क गर्न व्यस्त मन्त्री किराँती

गृष्मा राजभण्डारी र कोमल शेरचन काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिकमन्त्री सुदन किराँतीले सार्वजनिक कार्यक्रममा दिएको विवादस्पद अभिव्यक्ति यतिबेला निकै चर्चामा छ । अभिव्यक्तिलाई लिएर एकातिर चर्को आक्रोस प्रकट भएको

चिनियाँ जहाज लिलामी नगर्न सांसदहरुको माग

काठमाडौं । ५ वटा चिनियाँ जहाज लिलामी नगर्न सांसदहरुले माग गरेका छन् । बिहीबार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरुले नेपाल एयरलाइन्सले आज नै दुई

सर्लाहीका उखु किसानले तोडे अनसन

सर्लाही । उखुको मूल्य तोक्नुपर्ने लगायतका माग राखी अनसनमा बस्दै आएका सर्लाहीको हरिवन नगरपालिका-११ का शेष इस्तिहारले अनसन तोडेका छन् । गत सोमबारदेखि ईन्दुशंकर चिनी उद्योगको मूलगेटमा अनसन सुरु गरेका

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिन्छु : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको टेण्डर फिर्ता लिने बताउनुभएको छ । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री