काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले नेपाली कांग्रेस सांसद उदय समशेर राणाले इयुको रिपोर्टका विषयमा झुटो बोलेको भन्ने आरोपप्रति असहमति जनाउनुभएको छ । बिहीबार प्रतिनिधि सभा अन्तर्गतको
काठमाडौं । सर्वोच्च अदालतमा नियुक्त ६ जना न्यायाधीशहरुले पदथ तथा गोपनीयताको शपथ लिनुभएको छ । बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधशि विश्वम्भरप्रसाद श्रेष्ठले उहाँहरुलाई
काठमाडौं । गण्डकीले लुम्बिनी प्रदेशसँग चार विकेटको हारसँगै प्रधानमन्त्री कप महिला ट्वान्टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको यात्रा सुरु गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा बिहीबार गण्डकीले लुम्बनीसँग हार व्यहोर्दा
काठमाडौं । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले सामाजिक सञ्जालमा विज्ञापन गरेर नेपालको पैसा विदेश जाने अवस्था नरहेको बताउनुभएको छ । बिहीबार विज्ञापन बोर्डले आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिप्रति आत्मलोचना गर्नपर्ने अवस्था नरहेको बताउनुभएको छ । बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री किराँतीले यस्तो बताउनुभएको
काठमाडौं । राष्ट्रिय योजना आयोगले मुलुकको आर्थिक, सामाजिक रुपमा नयाँ ड्राइभ (गति) दिने र बनाएका योजना कार्यान्वय हुनेगरी १६ औं योजना तर्जुमाको तयारी गरेको बताएको छ । बिहीबार पत्रकार सम्मेलन
काठमाडौं । निरन्तरजसो बुलिस ट्रेण्डमा रहेको शेयर बजारमा साताको अन्तिम दिन उच्च अंकको करेक्सन आयो । उतार चढावबीच बजार परिसूचक नेप्से ३२ अंकले ओरालो लागेर २१ सय ९ मा आएर
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते
काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । माओवादी केन्द्रको बिहीबार बसेको पदाधिकारी बैठकले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् । बिहीबार उनीहरुले बुधबार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति