Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


उत्तर प्रदेशका मुख्यमन्त्री ‘अखिलेश समाजवादी पार्टीको नयाँ अध्यक्ष’

आइतबार लखनऊमा भएको पार्टीको विशेष अधिवेशनले अखिलेशलाई पार्टी अध्यक्ष चयन गरेको हो । यसअघि अखिलेशका बुबा मुलायमसिंह यादव समाजवादी पार्टीका अध्यक्ष रहेका थिए । विशेष अधिवेशनमा अखिलेशले पार्टीमा मुलायमसिंह यादवको

वैद्य माओवादी र न्यूक्लियस नेपालबीच पार्टी एकता

आइतबार राजधानीमा एक कार्यक्रम गरी पार्टी एकताको घोषणा गरिएको हो । कार्यक्रममा वैद्यले नेपालमा जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको स्थापनाका लागि पार्टी एकीकरण आवश्यक भएको बताए ।

संगीतकर्मी कल्याणकारी कोषलाई गायक तुलाले दिए ५० हजार

अंग्रेजी नर्व वर्षको अवसरमा परेको जन्मदिनका दिन नै तुलाले संगीतकर्मी कल्याणकारी कोषलाई ब्यक्तिगत रुपमा उक्त रकम सहयोग गर्ने घोषणा गरेका हुन् । रोजगारीको शिलशिलामा मकाउमा रहेका तुलाले सांगीतिक क्षेत्रमा नै

सुविसु केबल नेटले १६ औं वार्षिकोत्सव मनायो

सुविसुले आज राजधानीमा एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको थियो । नेपालमा नै पहिलो पटक केबल इन्टरनेट र केबल अपरेटर प्रविधि भित्र्याउने सुविसु पहिलो कम्पनी हो । कम्पनीले अहिले करिब ७०

सिन्धुलीमा शान्ति स्मारकको अनावरण

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले शान्ति स्मारकको अनावरण गरेका हुन् । मध्यक्षेत्रीय तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक तथा साहित्यकार महेशविक्रम शाहको परिकल्पनामा तयार गरिएको स्मारकले विगतको द्वन्द्वकालदेखि शान्ति प्रक्रियासम्मको समयलाई

राष्ट्रिय पोशाक प्रेमीहरु भन्छन्: टोपी दिवस सरकारले राष्ट्रिय स्तरमा मनाउनुपर्छ (भिडियो)

दिवसको अवसरमा जागरुक युवा अभियान नेपालले राजधानीको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । नेपालीको पहिचान स्थापित गर्ने उद्देश्य अनुरुप विगत तीन बर्षदेखि हरेक अंग्रेजी नयाँ बर्षको पहिलो

जाजरकोटको दुर्गम गाउँ जहाँ टेलिफोन नहुँदा यस्तो सास्ती छ (भिडियो हेर्नुहोस)

-गणेश बानियाँ, ईमेज रग्दा गाविसमा टेलिफोन सुविधा नहुँदा स्थानीयलाई पाँच घण्टासम्म पैदल हिँडेरै खबर पुर्‍याउनुपर्ने बाध्यता छ । देशका सबै गाविसमा टेलिफोन सेवा विस्तार गरेको दाबी सरकारले गर्ने गरेको छ

बंगलादेशमा एक सांसदको गोली हानी हत्या, हत्यारा फरार

उत्तरी क्षेत्र गैबन्धा जिल्लामा तीन जना बन्दुकधारीले सांसद इस्लामको घरमै पसेर गोली हानी हत्या गरेका हुन् । उनलाई पाँच गोली लागेको थियो । उनको हत्यापछि आक्रमणकारी मोटरसाइकलमा चढेर भागेको प्रहरीले

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस धुमधाम मनाईंदै

‘हाम्रो शान, हाम्रो पहिचान: नेपाली टोली अभियान’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ । नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले

पूर्वी पहाडी जिल्लामा हिमपात, काठमाडौंमा वर्षापछि चिसो बढ्यो

ताप्लेजुङ, दोलखा, रामेछापलगायतका जिल्लाका पहाडि क्षेत्रमा हिमपात भएको हो । ताप्लेजुङका उच्च हिमाली क्षेत्रमा गएरातिदेखि हिमपात सुरु भएको छ । शनिबार दिउँसो परेको वर्षापछि माथिल्लो क्षेत्रमा हिमपात भएको पूर्वी क्षेत्रिय