२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस धुमधाम मनाईंदै


0
Shares

‘हाम्रो शान, हाम्रो पहिचान: नेपाली टोली अभियान’ भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइएको छ ।

नेपाली टोपीको महत्व दर्शाउन र अन्तर्राष्ट्रिय रुपमा नेपाली टोपीको प्रबद्र्धन गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

विगत केही वर्षदेखि जनवरी १ अर्थात् अंग्रेजी नयाँ वर्षको पहिलो दिनलाई अन्तर्राष्ट्रिय टोपी दिवसको रुपमा मनाउन थालिएको हो ।

टोपी दिवसका अवसरमा काठमाडौंको माइतीघर मण्डलामा विशेष कार्यक्रम गरिएको छ ।