Anisha Tamang, 18, of Irkhu VDC in Sindhupalchowk district killed the baby a week ago after slitting the throat with blade in a toilet to hide the incident from relatives
मृत्यु हुनेमा साग्फारा–२ का ८४ वर्षीय जयबहादुर लिम्बू रहेको मधुमल्लास्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गणेश वान्तवा राईले जानकारी दिए । लिम्बूलाई शुक्रबार बिहान आफ्नै घरअगाडिको बाटोमा हिँड्दै गर्दा
धनकुटामा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार उद्घाटन गर्दै उनले ‘वित्तीय संस्था खोल्नु भनेको पैसा कमाउनका लागि नभइ सेवाका लागि हो भन्ने बुझ्नु जरुरी छ’–भने । जनताको निक्षेप दुरुपयोग गरेको
कान्तिबाल अस्पतालको ५५औं वार्षिकोत्सव कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले अस्पतालमा के अभाव छ भन्ने कुरा मन्त्रालयमा जानकारी गराउन निर्देशन दिए । अस्पतालमा कुनैपनि उपकरणको अभाव भए त्यसलाई यसवर्षको अन्त्यसम्ममा हटाइसक्ने
राजधानीका विभिन्न स्थानबाट निकालिएका जुलुसहरु भृकुटीमन्डपमा पुगेर आमसभामा परिणत भएको छ । विरोधसभालाई संविधान संशोधनको विपक्षमा रहेका ९ दलका नेताहरुले सम्बोधन गर्नेक्रम चलिरहेको छ । सभालाई सम्बोधन गर्ने नेताहरुले संशोधन
सिन्धुपाल्चोक जिल्लाको इर्खु गाविस घर भएकी करिब १८ वर्षकी अनिषा तामाङले समाजबाट लुकाउनका एक हप्ताअघि शिशुको हत्या गरेको प्रहरी अनुसन्धानकाक्रममा खुलेको छ । केही समयदेखि उनी दिदी–भिनाजुसँगै बस्दै आएकी थिइन्
मुडिकुवामा सन्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगमा उत्पादित लप्सीको १० ओटा परिकार अमेरिका पठाउन थालिएको हो । लप्सीको माडा, अचार, क्यान्डी, तितौरा, जामलगायत परिकार उद्योगले गत वर्षदेखि अमेरिका पठाउन थालेको हो
सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेस बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुको साथमा रहेको झोला
तर, सो भूतले मित्रवत् व्यवहार गर्ने गरेको र त्यसबाट डराउनुपर्ने अवस्था भने नरहेको स्वीडेनकी महारानी सिल्भिया रिनेट सोमरलेथ स्वयंले बताएकी छन् । राजधानी स्टकहोमको थुप्रै द्वीप समूहमध्ये एउटा द्वीपमा अवस्थित,