शेयर कारोबार झनै खुम्चियो । वाणिज्य बैंक नगन्य अंकले सकारात्मक रह्यो भने अरु सबै समूह ऋणात्मक रहे । बीमा समूह सबैभन्दा उच्च ४४ अंकले झर्यो । जलविद्युत समूह १७ अंकले
दुर्लभ हाब्रे (रेडपाण्डा) को छाला खरिद बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्तीबाट उनीहरुलाई पक्राउ गिरी थप अनुसन्धान एवं
एमाले स्थायी समितिको आइतबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशहरूको नाम सिफारिस गर्ने क्रममा सत्ताधारी दलका केही नेताबाट परिषद्को काममा हस्तक्षेप गरेको र न्याय परिषद्लाई विवादमा तानेको भन्दै आपत्ति जनाएको हो
भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको स्वयम्भू ठूलो भर्याङमा अवस्थित रिड मोडल कलेज आफ्नो अपराजित यात्रा कायम राख्दै शीर्ष स्थानमा उक्लिएको हो । बालाजु नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरको नवनिर्मित
आयोगले मागेको प्राविधिक र अप्राविधिकतर्फ शाखा अधिकृतको ९ सय ८० पदमा ५३ हजार ४ सय १६ जनाले आवेदन फाराम भरेको आयोगका दर्खास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए
सन् २०१४ को अप्रिलमा गराइएको बम आक्रमणमा दोषी पाइएका उनीहरुलाई गोली हानी मृत्युदण्ड दिइएको अधिकारीहरुले जनाएका छन् । बहराइनमा राजनीतिक अधिकारको माग गर्दै शिया समुदायले शुरु गरेको सन् २०११ को
पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अमेरिकाको अना युएसए फुटबल टिम, बङ्गलादेशको फरासगन्ज एससी र भारतको युनाइटेड सिक्किम फुटबल क्लबले भाग लिने छन् । त्यस्तै आयोजक सहारा क्लब,
सम्मेलनमा अमेरिकी विदेशमन्त्री जोन केरी लगायत सहभागी ७० मुलुकका प्रतिनिधिले दशकौं लामो द्वन्द्वका विषयमा ‘दुई राज्य समाधान’ को पक्षमा उभिने अपेक्षा गरिएको छ । प्यालेष्टाइनले सम्मेलनको स्वागत गरेको छ ।
PM Dahal, who is in the United Arab Emirates in connection with participating in the ’10th World Future Energy Summit’, said this while speaking in an interaction organised by the
विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले संविधान संशोधन प्रस्ताव पास गराउन सरकार पुनर्गठन हुने हल्लामा सत्यता नरहेको स्पष्ट पारे । बहुमत पुर्याउनकै लागि भनेर सरकारमा फेरबदलको संभावना नरहेको