मोरङको केराबारीबाट धनकुटा जाँदै गरेको को१च ८०८ नम्बरको भ्यान अनियन्त्रित भएर गएराति दुर्घटना भएको हो । दुर्घटनानमा परी मृत्यु हुनेमा केराबारी–४ का मिलन मगर, आइत राई र बिक्रम मगर छन्
गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उनले
गएरातिको खेलमा रियलका क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । तर ८४ औं मिनेटमा सर्जियो रामोसले आत्माघाती गोल गरेपछि खेल बराबरीमा पुग्यो । यसपछि ईन्जुरी समयमा सेभियाका जोभेटिचले एक
सिआइएका प्रमुख ब्रेननले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि ट्रम्पले बोलेका विषयले निकै महत्व राख्ने भन्दै हल्फाफुल्का टिप्पणीलाई नियन्त्रण गर्न चेतावनी दिएका हुन् । फक्स न्युजसँगको अन्तर्वाताका क्रममा ब्रेननले अमेरिकी राष्ट्रपतिले ट्वीटरमार्फत अन्तर्राष्ट्रिय
म्यानचेस्टर युनाईटेडको मैदान ओल्ड ट्राफोर्डमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । खेलको २७ औं मिनेटमा जेम्स मिल्नरले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिए । तर दोस्रो हाफको ८४
भूमिगत जलस्रोत विकास समितिका सिनियर डिभिजन हाइड्रोजियोलोजिस्ट सुरेन्द्रराज श्रेष्ठका अनुसार आकाशबाट पर्ने पानी जमिनमुनि जति रिचार्ज हुन्छ, त्योभन्दा धेरै गुणा बढी निकालिएको छ । ‘रिचार्ज हुने पानीको मात्राभन्दा अत्यधिक पानी
२०६३ सालयता राष्ट्रिय राजनीतिमाथि एकाधिकार जमाउँदै आएका राजनीतिक शक्तिहरूद्वारा पूर्वराजालाई गरिएको सामाजिक र राजनीतिक बहिष्कार समाप्तिको सुरुआत राष्ट्रपति भण्डारीद्वारा गरिएको संकेतका रूपमा यसलाई राजनीतिक वृत्तमा बुझिएको छ । २०६५ जेठ
त्यो सुन कसको थियो र कहाँ लैजान आँटिएको थियो भन्ने पहेली नसुल्झिएपछि धेरैका निम्ती यो घटना नयाँ रहेन । तर त्यही दिन भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान
भूकम्प र बमप्रतिरोधी सुविधासम्पन्न भवन करिब ६२ करोड रुपैयाँ लागतमा निर्माण गरिएको हो । शीतलनिवास परिसरको एक सय आठ रोपनी जग्गामध्ये २० रोपनी जग्गामा नयाँ भवन बनाइएको हो । ‘अब
सडकमा जथाभावी चौपाया छाड्नु हुँदैन । सडकलाई बिस्कुन सुकाउने स्थान बनाउन पाइँदैन । यस्ता सामान्य विषयमा लापरवाही गर्दै आएका तपाईहामी अब भने जिम्मेवार र सजग बन्नुपर्नेछ, नत्र दण्डको भागिदार ।