सरकार पुनर्गठनको कुरा हल्लामात्र : सञ्चारमन्त्री कार्की

विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले संविधान संशोधन प्रस्ताव पास गराउन सरकार पुनर्गठन हुने हल्लामा सत्यता नरहेको स्पष्ट पारे ।
बहुमत पुर्याउनकै लागि भनेर सरकारमा फेरबदलको संभावना नरहेको उनको जिकीर थियो ।