सल्लाघारी सैनिक महाविद्यालय अगाडि बा २ ख ९७२१ नम्बरको मिनी ट्रकले दुईवटा मोटरसाइकललाई एकैसाथ ठक्कर दिँदा दुई जनाको मृत्यु भएकोे महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीका
सम्भावित आप्रवासनका लागि जाने महिला कामदारका बारेमा संकलित तथ्याङ्कको राजधानीमा सार्वजनिक गर्दै सरोकारवाला सबैको सामूहिक समन्वयको अभावले गर्दा हिंसाजन्य क्रियाकलाप बढ्दै गएको निष्कर्ष माइती नेपालले निकालेको छ । माइती नेपालकी
प्रेस युनियन चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले चैतमा नै सरकार परिवर्तन नहुने प्रष्ट पारे । संविधानसभामा निर्वाचन विधेयक पारित भएपछि संविधान संशोधनको प्रस्तावमाथि छलफल अघि बढ्ने उल्लेख गर्दै
नगरपालिकाको अनुमतिमा व्यवसायीले बसपार्क क्षेत्र विस्तारको काम थालेका हुन् । साविक बसपार्क नजिकै रहेको बधशाला भत्काएर बसपार्क फराकिलो बनाउन थालिएको म्याङलुङ बस काउण्टरका प्रमुख डिल्ली रेग्मीले जानकारी दिए । म्याङलुङ
पछिल्लो समयमा ताप्लेजुङ नगरपालिकाभित्रै लोपोन्मुख वन्यजन्तु कालो सालक प्रशस्त मात्रामा देखिन थालेका छन् । जिल्ला वन कार्यालयले विभिन्न गाविसमा समिति नै बनाई सालक संरक्षण अभियान सुरु गरेपछि यसको संख्या बढेको
यसकै पछिल्लो उदाहरण हो – झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईको आत्महत्या पनि । उनीहरुले शुक्रबार बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् । कनकाई
-ध्रुव भट्टराई, ईमेज दुई वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अहिले साविकको २ लेनको सडकलाई विस्तार गरी ६ लेनको बनाउन थालिएको हो । पूर्वी नेपालमा पहिलो पल्ट विराटनगरको रानीदेखि सुनसरीको धरानसम्मको व्यापारिक
अनुसन्धानमा जुटेका प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएअनुसार रेलको लिकमा क्षति पुर्याउनका लागि प्रेसर कुकर बम प्रयोग गरिएको थियो, जसका कारण रेल दुर्घटना हुँदा एक सय ५० जनाको मृत्यु
एक हप्तापछि बस्न लागेको बैठकमा बोनस पाँचौं संशोधन विधेयक र विकास समितिको अनुगमन एवं मूल्यांकन प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची राखिएको संसद सचिवालयले जनाएको छ । बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी
मंगलबार नै सकिएको पोष्टमार्टम रिपोर्ट बिहीबार परिवारले प्राप्त गरेपछि नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरेको छ । यस्तैक्रममा नेपाली दूतावास लन्डनले यमबुद्धको शव नेपाल लैजान आवश्यक ट्राभल डकुमेन्ट (रिप्याट्रीयसन लेटर)