Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


पुलिसलाई हराउँदै संकटा क्वार्टरफाइनलमा

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा विभागीय टिम पुलिसलाई २—१ ले हराउँदै संकटा अन्तिम आठमा प्रवेश गरेको हो । खेलको पहिलो हाफमा एक गोलले अग्रता लिएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा पुलिस

तमलोपामा चार महामन्त्री र तीन सहमहामन्त्री थपिए

थपिएका पदाधिकारीमा महामन्त्रीमा डा. विजय सिंह, उमाकान्त झा, चन्दा चौधरी र जितेन्द्र सिंह तथा सहमहामन्त्रीमा डा. सुरेन्द्र झा, सामीम मिया अन्सारी र राम प्रवेश वैठा रहेका छन् । गत असारमा

स्कुल बस दुर्घटनामा ७ विद्यार्थी घाइते

साँगाको फेमस इंग्लिस सेकेन्डरी स्कुलको विद्यार्थी बोकेर जाँदै गरेको बस सडकबाट ३२ फिट तल खेतमा खसेर दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी परिसरका हवल्दार दीपेन्द्र शाहीले जानकारी दिए । घाइते हुने

नुवाकोटको विदूर तनावग्रस्त, जिविसमा तोडफोड, रबरको गोली हानियो (हेर्नोस्, १६ तस्वीर)

झडपमा दुबैतर्फका गरी एकदर्जन बढी घाइते भएका छन् । शुक्रबार (आज)देखि सदरमुकामकेन्द्रित आन्दोलन थालेका स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको हो । प्रहरीले झन्डै आधादर्जन हवाई फायर र केही राउन्ड

‘निर्वाचनको मिति तय गर्न सरकारलाई कसले रोक्यो ?’ (भिडियोसहित)

सत्तारुढ र विपक्षी दलहरुबीच एक–अर्काले निर्वाचन नचाहेको आरोप लगाउने गरेका छन् । तर, शुक्रबार बसेको संसद व्यवस्थापिका–बैठकमा सबै दलका नेताहरुले स्थानीय निर्वाचन घोषणा गर्न एकै स्वरमा माग गरेका छन् ।

वातावरण प्रदूषण करबापत उठाइएको ४ अर्ब मन्त्रालयमा त्यसै थन्कियो (भिडियो रिपोर्ट)

सरकारले ८ वर्षयता वातावरण प्रदूषण कर उठाइरहेको छ । तर, यसरी उठाएको करिब ४ अर्ब रुपैयाँ अर्थ मन्त्रालयमै थन्किएको छ । वातावरण प्रदूषण न्यूनीकरणका लागि खर्च गर्ने उद्देश्यसहित कर लगाइएपनि

सुकेधारामा पनि यातायात व्यवस्था कार्यालय

काठमाडौं, माघ ७ । चाबहिलको सुकेधाराबाट सवारीचालक अनुमतिपत्रसम्बन्धी काम आइतबारदेखि सुरु हुने भएको छ । यातायात व्यवस्था विभागले शुक्रबार (आज)देखि सुकेधारामा यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र वाग्मतीको सेवा विस्तार गरेको

23rd INTERPOL Asian Regional Conference concludes in Capital

The three-day conference organized by the Nepal Police concluded issuing five-point declaration and preparing INTERPOL strategy 2017-2020. Similarly the conference agreed on collecting information to tackle common crime issues such