Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सिमभञ्ज्याङमा ६ इन्च बाक्लो हिउँ, सयौं सवारीसाधन रोकिए

करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारकर्मी सुरेन्द्र प्रधानले बताएका छन् । काठमाडौं र हेटौँडाबाट गइरहेका सयौं सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी

सीपयुक्त जनशक्ति नहुँदा धादिङमा पुनर्निर्माणको काम प्रभावित

अधिकांश युवा रोजगारीका लागि विदेश गएको तथा गाउँमै भएका पनि आयआर्जन र ज्यालामा काम गर्न गाउँभन्दा शहर बजारमा जान थालेपछि यस्तो समस्या भएको ग्रामीण भेकका स्थानीयले गुनासो गरेका छन् ।

आज सोनाम ल्होसार धुमधाम मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना

मञ्जुश्री पात्रो अनुसार आजदेखि बाँदर वर्ष पूरा गरी चरा वर्ष प्रवेश हुन्छ । हरेक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाउने गरिन्छ । बाँदर, चरा,

Authorities seal three pharmacies in Pakhribas

The District Monitoring Committee, Dhankuta led by Assistant Chief District Officer on Friday sealed the illegally running pharmacies at Pakhribas Municipality – 4.  The polyclinic was sealed as it had

पाख्रिबासमा तीन वटा औषधि पसलमा सिल

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन टोलीले शुक्रबार धनकुटाको पाख्रिबास नगरपालिका–४ बजार क्षेत्रमा रहेको रहेको पाख्रिबास पोलिक्लिनिकलाई बन्द गरिदिएको हो । पोलिक्लिनिकमा विभिन्न रोगका विषेशज्ञको सेवा उपलब्ध छ भनेर

आप्रवासीमाथि कडा जाँच गर्न राष्ट्रपति ट्रम्पले दिए निर्देशन

नवनियुक्त रक्षा मन्त्री जेम्स म्याटिसलाई शपथ दिलाउँदै ट्रम्पले कट्टर इस्लामिक अतिवादीलाई अमेरिकाभन्दा टाढा नै राख्नका लागि आप्रवासीमाथिको जाँचमा कडाई गर्न आदेश दिएका हुन् । आफ्नो देश र देशवासीलाई माया र

भूकम्प पीडितलाई बंगलादेशले दिएको चामल जुम्लामा धमाधम बिक्री

कर्णालीमा अनुदानको चामलको मूल्य घटाएपछि उपभोक्ताले बजारभन्दा खाद्य संस्थानबाट चामल खरिद गरेका हुन् । मूल्य घटेपछि नेपाल खाद्य संथान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा तीन हजार आठ सय क्विन्टल

स्ववियू निर्बाचन :२०४५ फागुन ६ पछि जन्मेका मात्रै उम्मेदवार

त्रिवि कार्यकारी परिषदको बिहीबार साँझ बसेको बैठकले स्ववियू निर्बाचन कार्यतालिका र निर्बाचन निर्देशिका २०७३ पास गर्दै २०४५ फागुन ५ गते यता जन्मेकालाई मात्रै उम्मेदवारी दिन पाउने निर्णय गरेको छ ।

निर्बाचन विधेयक :‘विदेशी सहायता लिए अपराध’ यस्तो छ जरिबाना रकम

संसदको राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले समितिमा व्यापक परामर्शपछि शुक्रबार व्यवस्थापिका संसदमा निर्बाचन(कसुर तथा सजाय)विधेयकसम्बन्धी प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा स्थानीय, प्रान्तीय, केन्द्रीय ससदमा उम्मेदवारी दिने दल तथा

राष्ट्रपतिको नयाँ निबासः विदेशी पाराको, के-के सुविधा छ भित्र ?

साढे चार वर्ष लगाएर बनाइएको शीतल निवासको यो अत्याधुनिक भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी माघ ७ देखि बस्न थालेकी छन् । भूकम्पले क्षति पुगेपछि राष्ट्रपति प्रिफेव भवनमा बस्दै आएकी थिइन् ।