Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नदाल र फेडेरर उपाधिका लागि भिड्ने, महिला उपाधिका लागि दिदी–बहिनीबीच भिडन्त

सेमिफाइनलमा आफ्नै राष्ट्रका स्टानिस्लास वावरिन्कालाई पराजित गर्दै स्वीस खेलाडी फेडेरर तथा बुल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई हराउँदै स्पेनिस खेलाडी नदाल फाइनलमा पुगेका हुन् । शुक्रबार नदालले खेल ६–३, ५–७, ७–६, ६–७

गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पाँच करोडको लगानीमा डेरी उद्योग

करिब पाँच करोडको लगानीमा मिलन डेरी एन्ड फन्ड इन्डष्ट्रिजले उद्योग सन्चालनमा ल्याएको हो । दही प्लान्टसमेत सन्चालनमा ल्याएको उद्योगबाट डेरीजन्यसहित पाउरोटी, चीजलगायतका उत्पादन हुने उद्योगका राघोप्रसाद सिंहले बताए ।  

प्राथमिक निष्कासनको रकम नेपाल राष्ट्र बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था हटाइयो

धितोपत्र निष्कासन निर्देशिकाअनुसार धितोपत्र निष्कासन गर्दा निष्कासन बैंकमा जम्मा भएको रकम धितोपत्र बिक्री बन्द भएको ६ कार्यदिनभित्र नेपाल राष्ट्र बैंकमा खाता खोली कम्तीमा ६ कार्यदिनका लागि जम्मा गर्नुपर्ने र बोर्डको

लैंगिक हिंसाबाट सुरक्षित राख्ने ‘निडर’ मोबाइल एप सार्वजनिक

नेपालस्थित अष्ट्रेलियन राजदूतावासको सहयोगमा उज्यालो फाउन्डेसनले ‘निडर’ नामक एप सार्वजनिक गरेको हो । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उक्त एप सार्वजनिक गरे । एपको

फक्सवेगनको साटाफेर मेला, गाडी साट्न सकिने

जर्मनको लोकप्रिय ब्रान्ड फक्सवेगनको नेपालका लागि आधिकारिक विक्रेता पूजा इन्टरनेसनलले एकहप्ते एक्सचेन्ज ‘कार्निभल’ ल्याएको हो । माघ १५ देखि २१ गतेसम्म सन्चालन हुने मेलामा फक्सवेगनका ग्राहकले कम्पनीको आधिकारिक शोरुमबाट आफ्ना

‘नेपाल इन डाटा’ वेबसाइट सार्वजनिक

यो वेबसाइट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धित विविध तथ्यांकलाई पहुँचयोग्य बनाइ बुझ्न सरल र खोज्न एवं तुलना गर्न सजिलो हुनेगरी

जुम्ला सदरमुकाममै एक फिटसम्म हिउँ

जुम्ला सदरमुकाम खलंगामा एक फिटसम्म हिउँ जमेको छ भने लेकमा भने तीन फिटभन्दा बढी हिउँ जमेको जनाइएको छ । हिउँ परेपछि चिसोका कारण जनजीवन कस्टकर बने पनि हिउँदेबाली सप्रने भन्दै

रसुवाका १० ओटा गाविसमा हिमपात, भूकम्पपीडित थप मर्कामा

हिमपातसँगै बढेको चिसोका कारण जिल्लाको सदरमुकाम धुन्चेसहित लाङटाङ, गत्लाङ, बृद्धिमलगायतका गाविसको जनजीवन प्रभावित भएको छ भने जिल्लाको तल्लो भागका ८ ओटा गाविसमा पानी परेकोे छ । चिसोका कारण भूकम्पले घर