अधिकांश युवा रोजगारीका लागि विदेश गएको तथा गाउँमै भएका पनि आयआर्जन र ज्यालामा काम गर्न गाउँभन्दा शहर बजारमा जान थालेपछि यस्तो समस्या भएको ग्रामीण भेकका स्थानीयले गुनासो गरेका छन् ।
ग्रामिण भेकमा बसोवास गर्नेहरु दिनभरी बजारमै ज्याला गर्ने तथा उनीहरुसँग घर बनाउने सीपसमेत नहुँदा समस्या निम्तिएको स्थानीय बताउँछन् ।
विभिन्न गैर सरकारी संस्थाहरुले गाउँगाउँमा पुनर्निर्माणका लागि सिकर्मी, डकर्मीको तालीम दिएको भएपनि दक्ष जनशक्ति न्यून हुँदा घर बनाउन समस्या भएको हो ।









प्रतिक्रिया दिनुहोस्