आइतबार भएको फाइनलमा स्पेनिस खेलाडी रफाइल नदाललाई पराजित गर्दै फेडेररले उपाधि जितेका हुन् । पूर्वविश्व नम्बर एकहरुको भिडन्तमा फेडेरर ६–४, ३–६, ६–१, ३–६ र ६–३ ले विजयी भए । योसँगै
In a meeting with chief election commissioner, Dr Ayodhi Prasad Yadav at PM’s official residence, Baluwatar today, PM Dahal urged Yadav for the same sharing that the government was working
सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले झन्डोत्तोलन गर्दै नेपालको राष्ट्रिय झन्डा फहराएका हुन् । कार्यक्रममा अध्यक्ष
नेपालमा पहिलोपटक २०१५ साल फागुन ७ गते आमनिर्वाचन भएको थियो । सोही आमनिर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसकारुपमा मनाउन लागेको हो । २०१५ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई तिहाइ
केही देशका मुस्लिमलाई रोक लगाइएको विषयमा विश्वभरि हो–हल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लिम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन् । ट्रम्पले दक्षिण कोरियाका कार्यबहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग
पक्राउपर्नेमा सर्लाही, हरिवन घर भइ काठमाडौंको सनसिटी आपार्टमेन्टमा बस्दै आएका २० वर्षीया अस्मिता घिमिरे र सोही आपार्टमेन्टमा बस्ने ३४ वर्षीय भारतीय नागरिक विकास द्विवेदी रहेका छन् । उनीहरुले ललितपुरमा सन्चालन
सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकराज पौडेल, स्थानीय विकास अधिकारी रामप्रसाद वाग्ले र जिल्ला वन कार्यालयका प्रमुख राजेन्द्र निरौलासँगको मिलेमतोमा ठेकेदारहरुले अन्धाधुन्द ढुंगा तथा बालुवा निकाल्न थालेको आरोप स्थानीयले लगाएका छन्
आइतबार राजधानीमा गरिएको कार्यक्रममा सहिद तथा घाइते परिवारको सेवा–सुविधा, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनको चेतावनी दिइएको हो । कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाइँले राज्यले सहिदको
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार भएको छलफलमा प्रधानमन्त्री दाहालले राजनीतिक सहमतिका आधारमा आगामी जेठको पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति घोषणाको तयारीमा सरकार रहेको जानकारी प्रमुख आयुक्त यादवलाई गराएका थिए ।
ट्वीटरमार्फत् उनले भनेका छन्–‘जसले हिंसा, आतंक र युद्ध भोगिरहेका छन्, ती सबैलाई क्यानाडाले स्वागत गर्न चाहन्छ ।’ त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पस्ट पारेका छन् । ‘विविधता