Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


डडेल्धुरामा अल्लो प्रशोधन मेसिन जडान हुँदै

अल्लोबाट प्रशोधन गरी धागो, न्यानो हुने विभिन्न किसिमका कपडा, झोला लगायतका हाते सामग्री बुन्ने प्रविधिमा सहजता ल्याउन उद्योग मन्त्रालयले आधुनिक प्रविधियुक्त उपकरण जडान गर्ने भएको हो । माग बढ्दै गएको

Unfettered smuggling of Indian eggs stokes risk

The eggs from India’s Ghodasan, Adapur and Godhadana markets contiguous with Nepal’s Bara district are being supplied through Nepali transit points at Matiarwa, Kabaigoth, Simrongadh and Kachorba by the smugglers.

अम्रिसोको कुचो बिकेन, एक करोडबढी मूल्यको कुचो भण्डारण मै थन्कियो

तीस रुपैयाँमै बेच्दा खर्च पनि नउठ्ने भएकाले मूल्य बढ्ने आशामा कुर्दाकुर्दा गोदाममै कुचो सड्न लागेको ताप्लेजुङ नगरपालिकाका कृषक हरि पौडेलले जानकारी दिए । ताप्लेजुङमा मात्रै एक करोडभन्दा बढी मूल्यको कुचो

कालीगण्डकी जैविक प्रदुषणको चपेटामा

तापक्रम बढेसँगै हिमालमा हिमस्खलन हुने क्रम बढ्दा हिमनदी कालीगण्डकीको वहाबमा आएको परिवर्तनले नदी क्षेत्र वरपरको जमिन कमजोर बन्दै गएको हो । म्याग्दीको सदरमुकाम बेनीबजारमा उद्योग तथा कलकारखानाबाट निस्कने फोहोर मैला,

क्यानडाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहार, चारजनाको हत्या

क्युबेक शहरमा रहेको मस्जिदमा गोली हानाहान गरिएको हो । क्युबेकमा रहेको इस्लामिक साँस्कृतिक केन्द्रको मस्जिदमा गोली चलेको स्थानीय प्रहरीलाई उद्धृत गर्दै समाचार संस्थाहरुले जनाएका छन् । साँस्कृतिक केन्द्रले आफ्नो फेसबुक

राजधानीको कुलेश्वरमा गएराति भीषण आगलागी

विधान महर्जनले सञ्चालन गरेको जस्ताको टहराको पसलमा आगलागी भएको हो । आगलागीबाट २७ वटा पसलमा क्षति पुगेको जुद्ध बारुण यन्त्र कार्यालय काठमाडौंले जनाएको छ । क्षतिको यकिन विवरण आइनसके पनि

भारतीय अन्डा अवैध रुपमा भित्रिदै, बर्ड फ्लुको सन्त्रास

बारा जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर, घोडादानालगायतका ठाउँबाट नेपाली नाका मटिअर्वा, कबैगोठ, सिम्रोनगढ, कचोर्वाबाट तस्करले व्यापकरुपमा भारतीय सेतो अन्डा ग्रामीण क्षेत्रको नेपाली बजारमा पु¥याउने गरेका छन् ।

मोर्चासँग प्रधानमन्त्री दाहाल छलफल गर्दै, निर्वाचनका लागि सहमति जुटाउने प्रयास

अघिल्लो मंगलबार पनि सत्तारुढ दल र मोर्चाबीच संविधान संशोधन र निर्वाचनबारे छलफल भएको थियो । तर मोर्चाले उक्त बैठकमा संशोधनका विषयमा सहमति नबन्दासम्म निर्वाचनमा जान नसकिने जनाएको थियो । सरकारको

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णय अन्तर्राष्ट्रिय स्तरमै आलोचित

अन्तर्राष्ट्रिय जनमतमात्र नभई स्वयं अमेरिकी एक अदालतलेसमेत ट्रम्पको निर्णयविरुद्ध अन्तरिम आदेश दिइसकेको छ । अमेरिकाकै १६ राज्यका महान्यायाधिवक्ताले ट्रम्पको आदेश असंवैधानिक रहेको जिकीर गरेका छन् भने थुप्रै संघीय न्यायालयले ट्रम्पको

विगानलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको पाँचौं चरणमा

गएराति भएको चौथो चरणको खेलमा म्यानचेस्टरले विगानलाई ४–० ले पराजित गरेको हो । मारोआन फेलाइनी, क्रिस स्मोलिङ, हेनरिक एमखितर्यान र बास्टिएन स्वान्सटाइगरले म्यानचेस्टरका लागि गोल गरेका हुन् । पहिलो हाफको