आइतबार राजधानीमा गरिएको कार्यक्रममा सहिद तथा घाइते परिवारको सेवा–सुविधा, शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनको चेतावनी दिइएको हो ।
कार्यक्रममा मानवअधिकारकर्मी चरण प्रसाइँले राज्यले सहिदको मापदन्ड घोषणा गर्नुपर्नेमा जोड दिए ।
यस्तै, राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले सहिद र राज्य तथा विपक्षीबाट मारिएका वा बेपत्ता पारिएकाहरुको सम्बन्धमा स्पस्ट नपारिएको बताए ।










प्रतिक्रिया दिनुहोस्