Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


नासुको फाराम भर्ने म्याद तीन दिन थप, २१ हजारले भरे फारम

आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले अनलाइनमार्फत् फाराम भर्ने अत्यधिक उम्मेदवार भएको र फाराम भर्न प्राविधिक समस्या देखिएकाले यही माघ २८ गतेसम्म म्याद थप गरिएको जानकारी गराए । उनले एकैपटक धेरै उम्मेदवारले

‘वडा/गाउँपालिकाको सीमा निर्धारण नभएसम्म स्थानीय तहको चुनावै असम्भव’ (भिडियोसहित)

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मंगलबार हामीसँग कुरा गर्दै स्थानीय तहको निर्वाचन गराउने आधार नै स्थानीय तहको सिमाना, गाउँ र नगरपालिका निर्धारणलगायतका कुरा भएकाले त्यसको टुंगो नलागेसम्म निर्वाचन गर्न नसकिने बताए

१० जना ‘नक्कली प्रहरी’ समातिए

जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काठमाडौं, बूढानीलकन्ठका प्रेमलाल श्रेष्ठ, सर्लाहीका विजयबहादुर बल, सुवेष घलान, नसि अख्तर, राजु लामा, योगेन्द्रप्रसाद भट्ट र

आप्रवासी प्रवेश निषेधात्मक आदेशविरुद्ध मुद्दा दायर, ट्रम्पले मुद्दा हारे के हुन्छ ?

यसैक्रममा वासिंगटन राज्यका महान्यायाधिवक्ताले यस आदेशविरुद्ध सियाटलको अमेरिकी संघीय अदालतमा मुद्दा दायर गरी कानुनी उपचार खोजेका छन् । संघीय अदालतमा दायर गरिएको सो मुद्दामा राष्ट्रपति ट्रम्प, राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी

पृथ्वी राजमार्ग अवरुद्ध

घाइते हुनेमा सोही ठाउँका तीन वर्षीय संगम रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घाइतेलाई दमौलीमा उपचार हुन नसकेपछि तत्कालै पोखरा पठाइएको छ । सवारी–साधनको पहिचान गरी चालकमाथि

बसको ठक्करबाट निकुञ्जका कर्मचारी घाइते, उपचारका लागि भारत लगियो

पूर्वपश्चिम राजमार्गको अर्जुनी ब्यारेकबाट भीमदत्तनगरतर्फ जाँदै गरेको ना५ख ९६४७ नम्बरको बसले ठक्कर दिँदा कुँवर घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक जगतबहादुर मल्लले बताए । घाइते कुँवरलाई तत्कालै

सार्क कार्यक्रम समितिको ५३औं बैठक बुधबार

सार्क अध्यक्षका नाताले नेपालले उक्त समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठओटै सदस्य मुलुकका परराष्ट्र/विदेश/बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय संगठनको जिम्मेवारी पाएका सहसचिवले

दृष्टिविहीन विश्वकप क्रिकेटः नेपाल अस्ट्रेलियासँग १० विकेटले पराजित

भारतको नयाँदिल्लीमा जारी प्रतियोगिताको पहिलो खेलमा मंगलबार नेपाललाई अस्ट्रेलियाले १० विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनायो ।

‘भूमाफिया’ले आफ्नो बनाएको जमिन मालपोतबाट खारेज

हदबन्दीभन्दा बढी भएको लक्ष्मीनिया दोस्तिया गाविसस्थित जयन्तकृष्ण मैत्र र रमौली बैरिया गाविसस्थित लल्मीनारायण राउत कुर्मीको गरी १७ बिगाहा १ कट्ठा साढे १७ धुर जमिन भुमिसुधार कार्यालयले सरकारको नाममा लालपुर्जा बनाउन

सरकारलाई गाविस सचिवको अल्टिमेटम, काम ठप्प पार्ने चेतावनी

केन्द्रले आज भक्तपुरमा पत्रकार सम्मेलन गरी सरकारले आफूहरुका मागको बेवास्ता गरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएको हो । पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष दामोदर रिजालले आफूहरुले बुझाएको पाँच बुँदे माग सम्बोधन