Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


चुनावको तयारी थाल्न निर्वाचन आयोगलाई पत्र पठाउने सरकारको निर्णय

विहीबार साँझ प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले निर्वाचनको तयारीका लागि लिखित आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको हो । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले २०७४ वैशाख मसान्तदेखि जेठ १०

सिमरा गोल्डकपको उद्घाटन खेलमै आयोजक स्तब्ध, सरस्वती क्वार्टरफाइनलमा

प्रतियोगितामा आयोजक नव जनजागृति युवा क्लबलाई हराउँदै सरस्वती युथ क्लबले विजयी सुरुआत गरेको छ । सिमरा रंगशालामा विहीबार भएको उद्घाटन खेलमा सरस्वतीले आयोजकमाथि २–० को जित निकालेको हो । सरस्वतीको

कन्चनपुरमा विद्यालयस्तरीय एक्सपर्ट क्रिकेट लिग सुरु

विहीबारदेखि महेन्द्रनगरस्थित खुलामन्चमा एक्सपर्ट क्रिकेट लिग सुरु भएको हो । हिमालयन क्रिकेट एकेडेमीको आयोजना र एक्सपर्ट एजुकेसनको सहयोगमा आयोजना भएको प्रतियोगिता फागुन ८ गतेसम्म चल्नेछ । प्रतियोगितामा विभिन्न विद्यालयका १६

खिम्ची–ढल्केबर २२० केभी प्रसारणलाइन सन्चालनमा

विहीबार दोलखाको सहरे गाविसस्थित किर्नेटारमा खिम्ती–ढल्केबर २२० केभी प्रसारणलाइनको उद्घाटन गर्दै उनले ‘निहीतस्वार्थका कारण विकास–निर्माणका कामहरुले गति लिन नसक्दा देशमा आर्थिक क्रान्ति हुन नसकेको हो’–भने । नेपालमा २२० केभी क्षमताको

निर्वाचनको बाटो खुल्यो, अब स्थानीय तहकै निर्वाचन गर्नुपर्ने (भिडियो रिपोर्ट)

विधेयक पारित भएसँगै एकातर्फ निर्वाचन आयोगलाई तयारी गर्ने थाल्ने बाटो खुलेको छ भने अर्कोतर्फ सरकारलाई निर्वाचनको मिति घोषण गर्नुपर्ने बाध्यता थपिएको छ । विहीबार बसेको संसद बैठकबाट स्थानीय तह निर्वाचन

पोखरामा पाराग्लाइडिङ दुर्घटना, घाइतेलाई उपचारका लागि काठमाडौं लगियो

सराङकोटबाट पोखराको आकाशमा उडान भर्दै अवतरण गर्नेक्रममा रहेको पाराग्लाइडिङ विहीबार फेवाताल किनारमा खसेर दुर्घटना भएको हो । दुर्घटनामा फिनल्यान्डका ४५ वर्षीय टिमो तापियो रिसानेन घाइते भएका हुन् । अवतरणस्थलमै खसेर

ट्रम्प र अष्ट्रेलियाली प्रधानमन्त्रीबीच टेलिफोनमै चर्काचर्की, ट्रम्पले अचानक फोन काटे

राष्ट्रपतिको शपथ लिएको दुई सातायता नै ट्रम्पले उक्त वार्तालाई ‘अहिलेसम्मकै सबैभन्दा खराब वार्ता’ भनेका छन् । दुई नेताबीच अष्ट्रेलियामा रहेका शरणार्थीलाई अमेरिका लैजाने विषयमा कुराकानी भएको थियो । तर, ट्रम्पले

एनआरटीलाई ४–० ले हराउँदै मनाङ–मर्स्याङ्दी सेमिफाइनलमा

विहीबार बिर्ताबजारस्थित डोमलाल राजवंशी रंगशालामा भएको खेलमा मनाङले काठमाडौंको न्यूरोड टिम (एनआरटी) लाई ४–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । मनाङको जितमा निराजन मल्लले २ तथा सुशील लामा र

दिदीभाइकै पोल्टामा फेरि उपाधि

विहीबार राजधानीमा सम्पन्न फाइनल खेलमा आर्मीकै नवीन श्रेष्ठलाई पराजित गर्दे साविक बिजेता रत्नजितले उपाधि रक्षा गरेका हुन् । हल्चोकस्थित सशस्त्र प्रहरीको ब्याडमिन्टन कोर्टमा सम्पन्न फाइनलमा रत्नजितले नवीनलाई २–० को सोझो

आयोजकलाई स्तब्ध पार्दै न्यू डायमन्डले जित्यो उपाधि

विहीबार भएको फाइनलमा आयोजक सशस्त्र प्रहरीलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दे नैकापको न्यू डायमन्ड एकेडेकीले उपाधि जितेको हो । हल्चोकस्थित सशस्त्र भलिबल कोर्टमा भएको रोमान्चक फाइनलको पहिलो सेट १५–२५