Logo २६ कार्तिक २०८३, बिहिबार | Fri, Nov 13, 2026


संविधान संशोधन गरेर निर्वाचनमा जानुको विकल्प छैन : देउवा

नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय परिषद् भेलाको राजधानीमा उद्घाटन गर्दै उनले मधेशी जनताको मागलाई सन्तुलित ढंगले संबोधन गर्न संशोधन प्रस्ताव पारित गर्नुपर्ने आवश्यकता औंल्याए । पराजित हुने डरले केही दल

रोल्पाका प्रजिअले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरियो

यत्रतत्र छरिएका निर्माण सामग्री व्यवस्थित भएका छन् भने टुँडिखेलमा पार्किङ गरिएका यातायातका साधन पनि हटाइएको छ । घन्टौँ हिँडेर डोकोमा सुन्तला बेच्नकै लागि सदरमुकाम आएका टोलीलाई लाइन लगाएर व्यवसाय सञ्चालन

पर्वतको चुवामा नयाँ गुफा भेटियो, गुफाको नाम लालेश्वर राखियो

चुवामा रहेको लालेश्वर शिव मन्दिर नजिकै हालै पत्ता लागेको नयाँ गुफाको नाम लालेश्वर राखिएको छ । बाहिर हेर्दा सामान्य भए पनि भित्र गएर हेर्दा अनौठो लाग्ने स्थानीयवासी मुगा पोखरेलको भनाइ

सडक भत्काएर धुलाम्य छाड्ने गरेकोमा सांसदहरुको आपत्ति

संसदको विकास समितिको बैठकमा सांसदहरुले सडकमा कुहिरीमण्डल बनेर उडेको धुलोले मानव स्वास्थ्यमै जटिलता निम्त्याएको भन्दै सरकारको आलोचना गरेका हुन् । उनीहरुले भत्काउन सक्ने तर नबनाउने सरकारी शैलीप्रति आपत्ति जनाउँदै भत्काइएका

काठमाडौंबाट पोखरा घुम्न आएका एक विद्यार्थीको शव फुस्रे खोलामा भेटियो

भ्याली पब्लिक स्कुल काठमाडौँबाट पोखरा भ्रमणमा आएका वर्ष १६ का पेशल घिमिरे आफ्ना केही साथीसहित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बिहीबार बेपत्ता भएका थिए । मृतक घिमिरेको शव परीक्षणका लागि

सत्ताधारी गठबन्धनको आपतकालीन आदेशविरुद्ध रोमानियामा विशाल प्रदर्शन

४८ हजार डलरभन्दा कम रकमको भ्रष्टाचारमा सामेल सार्वजनिक पदधारी व्यक्तिलाई जेल सजाय नहुने सरकारी आदेशको विरोधमा प्रदर्शन भएको हो । राजधानी बुखारेष्टमा मात्रै ८० हजार भन्दा धेरै सर्वसाधारणले प्रदर्शन गरेको

Six accused in killing of forest guard remanded to custody

The six are accused of killing Ganesh Bahadur Shahi, a forest guard, from Jajarkot district in the western part of the country at local Khokling a month back. A bench

गाउँगाउँमा मोटरबाटो, पदमार्ग छोटिएकोमा पर्यटन व्यवसायी चिन्तित

अव्यस्थितरुपमा खनिएका मोटरबाटोका कारण ठाउँ–ठाउँमा पहिरो जाँदा र संरक्षणमा राज्यको ध्यान नदिँदा पदमार्ग छोटिँदै गएको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका हुन् । विश्वकै प्रसिद्ध अन्नपूर्ण पदमार्ग मोटरबाटोकै कारण संकटमा परेको

सडक कालोपत्रे नहुँदा धुलोले स्थानीय हैरान

कच्ची सडकमा गुड्ने यातायातका साधनले उडाउने धुलो र धुँवाका कारण स्थानीय हैरान भएका हुन् । धुलोकै कारण दम, रुघा, खोकी, छाला चिलाउनेजस्ता रोगसमेत देखा पर्न थालेको गुनासो स्थानीयको छ ।

घोडेपानी र पुनहिलमा पर्यटकको आवागमन बढ्यो

राउण्ड अन्नपूर्णमा आउने विदेशी पर्यटकका लागि मुख्य गन्तव्यस्थल मानिएको घोडेपानी र पुनहिलमा अहिले पर्यटकको भीड लागेको छ । माघमा महिना पर्यटकहरुका लागि बेसिजन भए पनि स्वदेशी तथा विदेशी पर्यटक पुग्ने